Kath khabar
चामल किन्नका लागि लामबद्ध सर्वसाधारण

मार्तडी (बाजुरा),  फागुन १३ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी  बाजुरामा आइतबार मोटा चामल किन्नका लागि लामबद्ध सर्वसाधारण ।  एकसातादेखि चामल अभाव भएर बन्द गरेको गोदाम खुलेपछि यहाँ चामल लिने सर्वसाधारणको भीड लागेको हो । कवाडी र मुक्तीकोट अस्थायी विक्री केन्द्रमा भने आठ महिनादेखि चामल पुग्न सकेको छैन । तस्वीर - प्रेमबहादुर रौले

प्रकाशित मिति: आइतबार, फागुन १३, २०८०  १६:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update