Kath khabar
जीपलाइनमा रमाउँदै आन्तरिक पर्यटक

      प्युठान, फागुन २२ । प्युठानको सदमुकामनजिकै रहेको पर्यटकीयस्थल मल्लरानीमा सञ्चालनमा आएको जीपलाइनमा रमाउँदै आन्तरिक पर्यटक । सुनसान सदरमुकाम खलङ्गालाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न यहाँ विभिन्न गतिविधि हुँदै आएका छन् । तस्बिर : शशिधर भण्डारी (रासस)

प्रकाशित मिति: मंगलबार, फागुन २२, २०८०  १०:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update