Kath khabar
काभ्रेभिरको सडकमा ‘रक एंकरिङ’
काभ्रेभिरको सडकमा ‘रक एंकरिङ’
नक्कली भुटानी शरणार्थी प्रकरण : पक्राउ परेका १६ जनालाई थप २ दिन हिरासतमा राख्न अदालतको अनुमति
नक्कली भुटानी शरणार्थी प्रकरण : पक्राउ परेका १६ जनालाई थप २ दिन हिरासतमा राख्न अदालतको अनुमति प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाएको भोलिपल्ट मंगलबार पूर्वप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण लगायतलाई म्याद थपका लागि अदालत लगिएको हो।
सिम्रिक एअरको हेलिकप्टर सम्पर्क विहीन
सिम्रिक एअरको हेलिकप्टर सम्पर्क विहीन सिम्रिक एयरको एयरपोर्ट कार्यालयले पनि अरूण तेस्रो जलविद्युत आयोजनाको सामान बोकेको हेलिकप्टर सम्पर्क विहीन भएको जानकारी दिएको छ।
कांग्रेसलाई बलियो बनाउन शिक्षकको ठूलो भूमिका छ : सभापति देउवा
कांग्रेसलाई बलियो बनाउन शिक्षकको ठूलो भूमिका छ : सभापति देउवा नेपाल शिक्षक सङ्घको नवौँ सङ्घीय महाधिवेशनको आज काठमाडौँमा उद्घाटन गर्दै उनले पार्टी सङ्गठनलाई बलियो बनाउन शिक्षकको ठूलो भूमिका रहेको बताए।
Weather Update