Kath khabar
जोखिममा रहेको बादी बस्ती

सुर्खेत, वैशाख ९ | सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ स्थित झुप्रा खोला किनारमा जोखिममा रहेको बादी बस्ती । बर्सेनि नदीजन्य पदार्थ उत्खननका कारण बाढीले बस्ती बग्ने जोखिममा रहेको छ । तस्बिर - सुरेश आचार्य

प्रकाशित मिति: आइतबार, वैशाख ९, २०८१  १०:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update