Kath khabar
पौडी खेल्दै बालबालिका

बरहथवा(सर्लाही), वैशाख ९ | सर्लाहीको बरहथवा नगरपालिका–१६ स्थित सोती खोलामा बनेको सिंचाई ब्यारेजमा पौडी खेल्दै स्थानीय बालबालिका । तराईका जिल्लामा गर्मी बढेसँगै बालबालिकाहरु नहर, खोला, पोखरीलगायतका स्थानमा पौडी खेलेर गर्मी छल्ने गर्दछन् । तस्बिर - सिंगबहादुर थापा

प्रकाशित मिति: आइतबार, वैशाख ९, २०८१  ११:११
प्रतिक्रिया दिनुहोस्
Weather Update