Kath khabar
गोबरको गुइँठा

बरहथवा(सर्लाही), वैशाख ९ | सर्लाहीको बसबरिया गाउँपालिका–१ मानपुर क्षेत्रका स्थानीयले तयार गरेको गोबर गुइँठा । गाई भैँसीको गोबर, दाउरा र गहुँ लगायत भुसाको प्रयोगगरी तयार गरिन्छ । तस्बिर - सिंगबहादुर थापा

प्रकाशित मिति: आइतबार, वैशाख ९, २०८१  ११:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update