Kath khabar
टिकौली जङ्गलमा लागेको डढेलो

नारायणगढ, वैशाख ९ | चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र र राष्ट्रिय वन रहेको बरण्डाभार क्षेत्रभित्र पर्ने चितवनको टिकौली जङ्गलमा शनिबार लागेको डढेलाे । पुर्व पश्चिम राजमार्गमा पर्ने यस क्षेत्र बाघ, गैडालगायतका जंगली जनावर ओहोरदोहोर गर्ने  क्षेत्र हो । तस्बिर - सनद अधिकारी 

प्रकाशित मिति: आइतबार, वैशाख ९, २०८१  ११:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update