Kath khabar
पहिरोपीडितको पालमा वास

गोदावरी (कैलाली), वैशाख ९ | चुरे गाउँपालिका—५ खानीडाँडास्थित भीमदत्त राजमार्गको सडक किनारामा पाल टाँगेर बसेका गुणी गाउँका पहिरोपीडित । पहिरोबाट पीडित भएको चार वर्ष बितिसक्दा पनि उनीहरुको व्यवस्थापन हुन सकेको छैन । तस्बिर - मीन ठकुरी

प्रकाशित मिति: आइतबार, वैशाख ९, २०८१  १२:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update