Kath khabar
घोरदौराबासीलाई पानीको दुःख

दाङ, दाङको घोराही उपमहानगरपालिका–१८ स्थित घोरदौराका स्थानीय बासिन्दालाई गाउँदेखि एक घण्टा टाढाको पँधेरोमा खानेपानी भर्दै । सुक्खायाम सुरु हुँदै गएसँगै घोरदौराका असी घर धुरीका स्थानीयबासीले हरेक वर्ष पानीको दुःख झेल्दै आएका छन् । तस्बिर - कुलदीप न्यौपाने

प्रकाशित मिति: बिहीबार, वैशाख १३, २०८१  ११:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update