Kath khabar
एक घण्टा टाढाबाट खानेपानी ल्याउँदै बालबालिका

दाङ, वैशाख  १३  |  दाङको घोराही उपमहानगरपालिका–१८ स्थित घोरदौराका स्थानीय बालबालिका घरदेखि एक घण्टा टाढाको पधेँराबाट   खानेपानी लिएर घरमा आउँदै । गर्मीयाम सुरु भएसँगै गाउँमा आउने धाराको मुहान सुक्दा घोरदौराका ८० घरधुरी हरेक वर्ष पानीको दुःख झेल्दै आएका छन् । तस्बिर - कुलदीप न्यौपाने

प्रकाशित मिति: बिहीबार, वैशाख १३, २०८१  १६:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update