Kath khabar
मनाङको नार गाउँ

मनाङ, वैशाख  १४  |  समुद्री  सतहदेखि चार हजार २०० मिटर उचाईमा अवस्थित मनाङको नार्पाभूमि गाउँपालिको नारगाउँ । यहाँ गुरुङ र लामा जातिको बसोबास रहेको छ । उनीहरुको मुख्य  पेसा खेतीपाती र पशुपालन हो । तस्बिर - नवीन लामिछाने

प्रकाशित मिति: शुक्रबार, वैशाख १४, २०८१  १०:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update