Kath khabar
सेनामा भर्ती हुने रहर

दाङ, वैशाख २७। दाङको घोराही उपमहानगरपालिका-१५ स्थित रणसिंहदल गण, भरतपुर ब्यारेकमा बिहीबार नेपाली सेनाको रिक्त रहेको सैन्य पदमा दरखास्त भर्दै सर्वसाधारण । तस्बिर - कुलदीप न्यौपाने

प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१  १८:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update