Kath Khabar
तुइन खोला पुल नजिकै फेरी झर्याे पहिरो, सडक आवागमन दुईतर्फि बन्द

                             काठमाडौं, असोज ७  ।  मुग्लिन-नारायणघाट सडक तुइन खोला पुल नजिकै साँझ ४:५५ मा ठुलो पहिरो झरेपछि सडक आवागमन दुईतर्फि बन्द भएको छ । 

निरन्तर रूपमा पहिरो झर्ने क्रम नरोकिदा, पहिरो पन्छाउन समस्या भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

यस सडक हुँदै यात्रा गर्ने यात्रुहरुलाई वैकल्पिक सडक प्रयोग गर्न कार्यालयले अनुरोध गरेको छ । 

 

 

प्रकाशित मिति: मंगलबार, असोज ७, २०८२  १७:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update