Kath Khabar
रवि र छविको मुद्दामा मिसिल फाइल झिकाउन अदालतको आदेश

                                काठमाडौं, कात्तिक २० । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र पूर्व डीआईजी छविराज जोशीको मुद्दामा उच्च अदालत बुटवलले मिसिल फाइल झिकाउन माग गरेको छ । 

जिल्ला अदालतको निर्णयविरुद्ध लामिछानेले गत भदौ ९ गते उच्च अदालतमा पुनर्विचारको माग गर्दै निवेदन दर्ता गराएका थिए । त्यसपछि उच्च अदालत तुलसीपुर बुटवल इजलासले लामिछाने र जोशी दुवैको निवेदन एउटै पेसीमा राख्ने आदेश दिएको थियो ।

प्रकाशित मिति: बिहीबार, कात्तिक २०, २०८२  १६:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update