भक्तपुरमा पानी ट्याङ्करमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु, एक गम्भीर घाइते
मंगलबार, कात्तिक २९, २०७९
प्यूठानमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु, १२ जना घाइते
बुधबार, कात्तिक २३, २०७९
पूर्णिमा मेला हेर्न गएका प्यूठान नगरपालिका-५ पातलकटेरीका यात्रु बोकेको जीप गए राति प्यूठान नगरपालिका-५ पूर्णागाउँमा दुर्घटना भएको हो ।
परराष्ट्रकी शाखा अधिकृत आस्था सुब्बाको मोटरसाइकलको ठक्करबाट मृत्यु
शुक्रबार, कात्तिक १८, २०७९
२०६९ मा सेवा प्रवेश गर्नु भएकी सुब्बा मन्त्रालयको संयुक्त राष्ट्र संघ, अन्तर्राष्ट्रिय संघ संगठन तथा अन्तर्राष्ट्रिय महाशाखामा कार्यरत हुनुहुन्थ्यो।
