Kath Khabar
चितवनमा सवारी दुर्घटनामा परी सञ्चारकर्मी महावीर विश्वकर्माको निधन
चितवनमा सवारी दुर्घटनामा परी सञ्चारकर्मी महावीर विश्वकर्माको निधन पूर्वी चितवनको राप्तीबाट काठमाडौँ जाँदै गरेको माइक्रोबस ट्रकमा ठोक्किएर उनको आज बिहान निधन भएको हो।
बैतडीमा प्रहरी सवार जिप दुर्घटना, चार प्रहरीको मृत्यु
बैतडीमा प्रहरी सवार जिप दुर्घटना, चार प्रहरीको मृत्यु मतपेटिका पु-याएर फर्कदै गरेको नेपाल प्रहरी टोली सवार जिप दुर्घटनामा हुँदा चार प्रहरीको मृत्यु भएको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिनुभयो । मृत्यु हुनेमा सबै प्रहरी कर्मचारी रहेका छन् ।
कोहलपुरको नबिल बैंक शाखामा आगलागी
कोहलपुरको नबिल बैंक शाखामा आगलागी आज बिहान ५ः२५ बजे लागेको आगो १ घण्टापछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
प्यूठानमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु,  १२ जना घाइते
प्यूठानमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु, १२ जना घाइते पूर्णिमा मेला हेर्न गएका प्यूठान नगरपालिका-५ पातलकटेरीका यात्रु बोकेको जीप गए राति प्यूठान नगरपालिका-५ पूर्णागाउँमा दुर्घटना भएको हो ।
Weather Update