Kath khabar
ललितपुरको ईमाडोलमा मृत अवस्थामा फेला


               ललितपुर, मंसिर १९। महालक्ष्मी नगरपालिका-२ ईमाडोल हिल भ्यू हाउजिङस्थित कर्मनाश खोलाको किनारमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

भक्तपुर, सूर्यविनायक नगरपालिका–६ सूर्यविनायक गणेश मन्दिर जंगलमा हाल नाम, थर, वतन नखुलेका करिब ५० वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् ।

 

प्रकाशित मिति: सोमबार, मंसिर १९, २०७९  १८:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update