काभ्रे बेथानचोक बस दुर्घटनाका १३ जना मृतकको पहिचान खुल्यो
बुधबार, मंसिर २८, २०७९

काभ्रेको बेथानचोकमा बस दुर्घटना, १७ जनाको मृत्यु
मंगलबार, मंसिर २७, २०७९
दुर्घटनाका २२ जना घाइतेलाई धुलिखेल र बनेपाको शिर मेमोरियल अस्पतालमा ल्याइएको र अन्य घाइतेको उद्धार गर्ने काम भइरहेको छ ।

जाजरकोट जीप दुर्घटनामा एकै वडाका आठसहित १२ को मृत्यु
मंगलबार, मंसिर २७, २०७९
साली सम्झनाको बिहेको भोज खान उनी आइतबार त्यहाँ पुगेका थिए। बिहेमा रमाइलो गर्दागर्दै आइतबार दीपक र छेडागाड नगरपालिका-४ भल्कुवाका महेश थापाको बीचमा विवाद भयो ।

चितवनको फिल्सिङमा दुर्घटना, विदेशी नागरिकको मृत्यु
बिहीबार, मंसिर २२, २०७९
मृत्यु हुनेमा जर्मनका नागरिक ६० वर्षीय मिचेल मेयर ओलवर्षलेबेन रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पृथ्वी राजमार्गमा पिकअप गाडी र मोटरसाइकल एकापसमा ठोक्किँदा विदेशी नागरिकको मृत्यु
बिहीबार, मंसिर २२, २०७९
नारायणगढबाट काठमाडौँ जाँदै गरेको ना ४१ प ५४८ नंको मोटरसाइकल र धादिङबाट मुग्लिनतर्फ आउँदै गरेको गरेको बागमती प्रदेश ०३-००१ च १६८२ नंको पिकअप गाडी ठक्कर खाएको हो। ठक्कर खाएका दुवै सवारीसाधन सडकबाट ५० मिटर तल खसेका छन्।
साताको लोकप्रीय