Kath Khabar
दाङको तुलसीपुरमा ग्याँस सिलिण्डर बिस्फोट हुँदा दुईजना घाइते
दाङको तुलसीपुरमा ग्याँस सिलिण्डर बिस्फोट हुँदा दुईजना घाइते घाईतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पश्चातपछि थप उपचारका लागि केसीलाई बाँकेको नेपालगंज र खनाललाई भरतपुर रिफर गरिएको प्रहरीले जनाएको छ ।
बेल्जियमका गोलकिपर एस्पिलको पेनाल्टी रोक्ने क्रममा मृत्यु
बेल्जियमका गोलकिपर एस्पिलको पेनाल्टी रोक्ने क्रममा मृत्यु वेस्ट्रोजेबेकेलाई खेलको दोस्रो हाफमा पेनाल्टी हाल्ने मौका मिलेको थियो। एस्पिलले उक्त पेनाल्टी त रोके। तर उनी मैदानमै ढलेका थिए। त्यसपछि मेडिकल टिमले उनलाई बचाउन कोशिस गरे पनि उनको होस आएन।
कांग्रेस सांसद चन्द्र भण्डारीको घरमा ग्यास सिलिन्डर विस्फोट हुँदा भण्डारीसहित आमा घाइते
कांग्रेस सांसद चन्द्र भण्डारीको घरमा ग्यास सिलिन्डर विस्फोट हुँदा भण्डारीसहित आमा घाइते भण्डारीको शरीरको ३० प्रतिशत र आमाको ७० प्रतिशतभन्दा बढी शरीर जलेको बताइएको छ । उनीहरुको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ ।
पर्यटक बोकेर पोखरा हिडेको बस कालीगण्डकीमा खस्दा १७ जना घाइते
पर्यटक बोकेर पोखरा हिडेको बस कालीगण्डकीमा खस्दा १७ जना घाइते बस सीधै पानीमा खसेको र उद्धार छिटो हुँदा ठूलो क्षति हुन नपाएको पौडेलले बताए। घाईते मध्ये २ जनाको अवस्था गम्भीर छ।
भक्तपुरमा दुई दुर्घटना
भक्तपुरमा दुई दुर्घटना दुर्घटनामा परी भक्तपुर चाँगुनारायण नगरपालिका-२ झौखेल बस्ने ३९ वर्षीया ओम कुमारी श्रेष्ठको मृत्यु भएको छ ।
ललितपुरको ग्वार्कोमा ट्याक्सी र कार एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा दुईको मृत्यु
ललितपुरको ग्वार्कोमा ट्याक्सी र कार एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा दुईको मृत्यु दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको बिएण्डबी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
पाकिस्तानमा बस दुर्घटना हुँदा कम्तीमा ४० जनाको मृत्यु, ३ जनाको जीवितै उद्धार
पाकिस्तानमा बस दुर्घटना हुँदा कम्तीमा ४० जनाको मृत्यु, ३ जनाको जीवितै उद्धार बस पुलको एउटा पिलरमा ठोक्किएर दुर्घटना भएको बताइएको छ । बसमा ४८ जना यात्रु सवार रहेका र ३ जनालाई जीवितै उद्धार गरिएको जनाइएको छ ।  दुर्घटनामा परेको यात्रुवाहक बस क्वेटाबाट कराँची गइरहेको थियो । 
जुम्लामा जडिबुटी मिसाएको खानेकुरा खाँदा १ जनाको मृत्यु ३ जना आईसियुमा
जुम्लामा जडिबुटी मिसाएको खानेकुरा खाँदा १ जनाको मृत्यु ३ जना आईसियुमा मृत्यु हुनेमा ३५ वर्षीय दिपक रोकाया रहेका छन् । जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार ३८ वर्षीय तिल रोकाया, २८ वर्षीय टंक रोकाया र ३० वर्षीय पारस धराला बिरामी छन् । बिरामीमध्ये तिल रोकाया घर धनी हुन् । अरू सबै उनको घर बनाउन लागेका मिस्री हुन् ।
सुर्खेतमा गाडी दुर्घटना हुँदा चारको मृत्यु, एक गम्भीर घाइते
सुर्खेतमा गाडी दुर्घटना हुँदा चारको मृत्यु, एक गम्भीर घाइते उक्त घटनामा परी भैरवी गाउँपालिका-५ दैलेखका २५ वर्षीय वीरेन्द्रराज शाही गम्भीर घाइते भएको र उनको प्रदेश अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
छुट्टाछुट्टै सवारी दुर्घटनामा ४ जनाको मृत्यु
छुट्टाछुट्टै सवारी दुर्घटनामा ४ जनाको मृत्यु दुर्घटनामा गम्भीर घाइते भएका उनको शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । हाल फरार ट्रक चालकको प्रहरीले खोजी गरिरहेको छ । 
Weather Update