Kath Khabar
रामेछापमा बलेरो दुर्घटना, चारजनाको मृत्यु ११ जना घाइते
रामेछापमा बलेरो दुर्घटना, चारजनाको मृत्यु ११ जना घाइते दुर्घटनामा परी घाइते हुने ११ मध्ये चालकसहित दुईको अवस्था गम्भीर रहेको र उनीहरूको मन्थली अस्पताल र रामेछाप सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।
सिक्किमको हिमपहिरोमा परी ६ पर्यटकको मृत्यु, ११ जना घाइते 
सिक्किमको हिमपहिरोमा परी ६ पर्यटकको मृत्यु, ११ जना घाइते  चीनको सिमानामा अवस्थित नाथुला दर्रा प्राकृतिक सौन्दर्यका कारण प्रमुख पर्यटकीय गन्तव्य हो । यो गान्तोकबाट ५५  किलोमिटर टाढा छ।
ललितपुरको कुपन्डोलस्थित सभिर्सिङ सेन्टरमा आगलागी
ललितपुरको कुपन्डोलस्थित सभिर्सिङ सेन्टरमा आगलागी आगलागी बिहान ५ : १५ बजे नियन्त्रणमा आएको थियो ।
रामेछापमा बलेरो दुर्घटना हुँदा  एकको मृत्यु, सात घाइते
रामेछापमा बलेरो दुर्घटना हुँदा एकको मृत्यु, सात घाइते घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ ।
अमेरिकी सेनाको ब्ल्याक हक हेलिकप्टर दुर्घटनामा ९ व्यक्तिको मृत्यु
अमेरिकी सेनाको ब्ल्याक हक हेलिकप्टर दुर्घटनामा ९ व्यक्तिको मृत्यु फोर्ट क्याम्पबेलका प्रवक्ता नोन्डिस थर्मनले राजमार्ग ६८ नजिकैको ट्रिग काउन्टीमा बुधबार राति १० बजे दुर्घटना भएको पुष्टि गरे। विमानहरू २ वटा ब्ल्याकहक हेलिकप्टर थिए जसलाई १०१ औं एयरबोर्न डिभिजनले सञ्चालन गरिरहेको थियो।
दुईवटा डुङ्गा पल्टिँदा इटाली जान लागेका २९ आप्रवासीको मृत्यु
दुईवटा डुङ्गा पल्टिँदा इटाली जान लागेका २९ आप्रवासीको मृत्यु ट्युनिसियाको तटमा हालैको समयमा डुङ्गा डुबेको यो पछिल्लो घटना हो। पछिल्लो ४ दिनमा अहिलेसम्म ५ वटा डुङ्गा डुबेको घटना सार्वजनिक भएको छ ।
बस खाल्डोमा खस्दा १९ जनाको मृत्यु २५ घाइते
बस खाल्डोमा खस्दा १९ जनाको मृत्यु २५ घाइते एक्सप्रेसवेमा बस अनियन्त्रित भई खाल्डोमा खसेको थियो । पद्मा पुल सञ्चालनमा आएपछि द्रुतमार्गमा यो नै सबैभन्दा ठूलो सडक दुर्घटना भएको स्थानीयले बताएका छन् ।
Weather Update