मातातीर्थमा चट्याङ लागेर १ पुरूषको मृत्यु
बुधबार, वैशाख २०, २०८०

दार्चुला हिमपहिरोमा परी बेपत्ता भएकाको पहिचान खुल्यो, लगातारको हिमपातले उद्धारमा कठिनाई
बुधबार, वैशाख २०, २०८०
‘रातिदेखि वर्षा र हिमपात एकसाथ भइरहेको छ, उद्धारका लागि लेकतर्फ उक्लिन सकिरहेका छैनौँ’, उहाँले भन्नुभयो, ‘हिमपात रोकिएपछि घट्नास्थलमा जाने तयारीमा छौँ ।’

विषालु ग्यासले लियो ११ जनाको ज्यान
आइतबार, वैशाख १७, २०८०
नालीबाट धुवाँ निस्किएको देखेको प्रत्यक्षदर्शी अरविन्द चौबेले बताए । नालीबाट ग्यास लिक भएको प्रत्यक्षदर्शीले दाबी गरे पनि प्रहरी प्रशासनले लिक हुनुको कारण भने खुलाएको छैन । पछिल्लो समय परेको वर्षाका कारण नाली थुनिएको, त्यस नालीबाटै ग्यास निस्किएको हुनसक्ने सम्भावना छ ।

मोटरसाइकल दुर्घटनामा परेका कीर्तिपुर ४ का वडाध्यक्ष अधिकारीको मृत्यु
आइतबार, वैशाख १०, २०८०
ब्रेक नलागेपछि अनियन्त्रित भएर मोटरसाइकल ढुंगामा ठोक्किँदा दुबै जना घाइते भएका थिए। स्थानीयले उनीहरू दुबै जनालाई अचेत अवस्थामा फेला पारेका थिए। कीर्तिपुर अस्पतालमा सिटीस्क्यान गरे लगत्तै उनलाई अन्नपूर्ण अस्पताल लगिएको थियो।

पाल्पाको जोरधारामा बस दुर्घटना हुँदा एक महिलाको मृत्यु, ३८ जना घाइते
आइतबार, वैशाख १०, २०८०
बस राजमार्गभन्दा करिब १०० मिटर तल भीरमा खसेको प्रहरीले जनाएको छ ।

जाजरकोट र रुकुम जोड्ने निर्माणाधीन बेलिब्रिज भाँचिदा २ जनाको मृत्यु
बिहीबार, वैशाख ७, २०८०
जाजरकोटको नलगाड नगरपालिका वडा नम्बर १२ तल्लु ठुलाबगरमा निर्माण भइरहेको बेलिब्रिज भाँचिदा २ जनाको ज्यान गएको हो । यस्तै अन्य २ जना घाइते भएका छन् ।

बैतडीमा जिप दुर्घटना हुँदा बझाङका एकैगाउँका छ जनाको मृत्यु
बुधबार, चैत २९, २०७९
झुलाघाटबाट बझाङस्थित गाउँ पुग्न दुई तीनवटा गाडी फेरबदल गर्नुपर्ने झन्झटले सबैले मिलेर बझाङबाटै जिप रिजर्भ गरेर मगाएका थिए । बाह्र जनामध्ये छ जनाको बिसु मनाउने सपना झौलेक भिरमै बिलायो ।

सिन्धुलीमा कार दुर्घटना हुँदा चार जना भारतीय नागरिकको मृत्यु, एक घाइते
बुधबार, चैत २९, २०७९
गम्भीर घाइते एक पुरुषलाई थप उपचारका लागि काठमाडौं पठाउने तयारी रहेको उनले बताए । कारमा पाँच जना सवार थिए ।

हिमाचल प्रदेशको कुल्लुमा भीषण आगलागी
सोमबार, चैत २७, २०७९
आगलागीबाट ९ पसल र ४ साना आवासीय संरचना पूर्णरुपमा जलेर नष्ट भएको उनले बताए ।

हराइरहेको एभरेस्ट एयरको हेलिकप्टर धौलागिरी बेस क्याम्पमा दुर्घटना
आइतबार, चैत २६, २०७९
इटालियन बेसक्याम्पबाट सामान लिएर कार्गो हेली धौलागिरी बेसक्याम्पका लागि उडेको थियो ।
ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
आइतबार, चैत २६, २०७९
ट्रक नजिक आएपछि मोटरसाइकलले बाटो काट्दा दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् ।
साताको लोकप्रीय