Kath Khabar
४ जना सवार मोटरसाइकल दुर्घटना भएपछि....
४ जना सवार मोटरसाइकल दुर्घटना भएपछि.... प्रहरीका अनुसार कर्जन्हा बजारबाट बडहरा मिर्चैया जाने क्रममा गए राति करिब १ बजे प्रदेश २-०१-००२ प १५४९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिएको थियो ।
स्वर्गद्वारी कार दुर्घटनाः तीन बालबालिकासहित ८ जनाको मृत्यु, सबैको भयो सनाखत
स्वर्गद्वारी कार दुर्घटनाः तीन बालबालिकासहित ८ जनाको मृत्यु, सबैको भयो सनाखत स्वर्गद्वारी नगरपालिका–४ माथिल्लो भिंगरीमा लु१च ६३४५ नम्बरको कार सडकबाट चिप्लिएर कारमा सवार ८ जनाको मृत्यु भएको नेपाल प्रहरीका डिआइजी उमेशराज जोशीले जानकारी दिए ।
प्यूठानको स्वर्गद्वारीमा कार दुर्घटना, आठ जना गम्भीर घाइते
प्यूठानको स्वर्गद्वारीमा कार दुर्घटना, आठ जना गम्भीर घाइते दुर्घटनामा परेकाहरूलाई उद्दार गरी जिल्ला अस्पताल प्यूठान पठाइएको छ ।
कालीकोटको गविराममा जिप दुर्घटना, तीन जनाको मृत्यु
कालीकोटको गविराममा जिप दुर्घटना, तीन जनाको मृत्यु घटना मध्यराति भएको र जिपमा सवार तिनै जनाको मृत्यु भएकोले पनि दुर्घटनाका कारण खुल्न नसकेको प्रहरी प्रमुख रिमालले बताउनुभयो ।
ललितपुरको डुकुछापमा डोजरमा करेन्ट लाग्दा १ युवकको मृत्यु
ललितपुरको डुकुछापमा डोजरमा करेन्ट लाग्दा १ युवकको मृत्यु लत्रेको तार तार डोजर माथि चढेर हटाउने क्रममा करेन्ट लागेर सोही ट्रकका सहचालक काठमाडौं साँखु बस्ने ३३ वर्षीय सुमित मान बुढाथोकीको बिहीबार बिहान मृत्यु भएको थियो ।
कालिकोटमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, एक घाइते
कालिकोटमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, एक घाइते ग ३ च ४६१० नम्बरको उक्त गाडी रास्कोट नगरपालिका– २ सेराचौर बसपार्कबाट ब्याक गर्ने क्रममा दुर्घटना भएको हो ।
सिटिइभिटीका २ कर्मचारीको शव सहित भेटियो सुनकोशी नदीमा बेपत्ता भएको गाडी
सिटिइभिटीका २ कर्मचारीको शव सहित भेटियो सुनकोशी नदीमा बेपत्ता भएको गाडी जिल्ला प्रहरी कार्यालयका डिएसपी चिरञ्जिवी दाहालका अनुसार २ जनाको शव घटनास्थल नजिकै फेला परेको हो। दुबै शवको सनाखत गर्न बाँकी रहेको उनले बताए।
सुनकोशीमा बेपत्ता सिटिइभिटीका ३ कर्मचारी र गाडी ५ दिनसम्म भेटिएनन्
सुनकोशीमा बेपत्ता सिटिइभिटीका ३ कर्मचारी र गाडी ५ दिनसम्म भेटिएनन् ‘शव नभेटिञ्जेल खोजी कार्य हुन्छ। यत्तिकै छोड्न मिल्दैन,ʼ उनले भने। उनका अनुसार गाडी नदीको गहिरो भागमा खसेकाले नदीको धार परिवर्तन गरेर खोज्ने काम भइरहेको छ।
सुनकोशीमा बेपत्ता सिटिइभिटीका ३ कर्मचारी अझै भेटिएनन्
सुनकोशीमा बेपत्ता सिटिइभिटीका ३ कर्मचारी अझै भेटिएनन् ‘नदीको धार परिवर्तन गर्न ३ स्काभेटर प्रयोग गरिएको छ। ७ जना गोताखोरको टोली परिचालन गरी खोजी भइरहेको छ,ʼ दाहालले भने, 'गाडी खसेको २ किलोमिटर आसपासमा खोजीसक्यौं, भेटिएको छैन।'
Weather Update