Kath Khabar
जन्ती बोकेको बस दुर्घटना हुँदा ७ जनाको ज्यान गयो
जन्ती बोकेको बस दुर्घटना हुँदा ७ जनाको ज्यान गयो प्रहरीका अनुसार बस नहरमा खसेको छ । बसमा ४० जना रहेका अनुमान गरिएको छ । दुर्घटनाको कारण खुलेको छैन । तर, चालक निदाएकाले दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ । 
मनाङ एयरको हेलिकप्टर दुर्घटनामा परी ६ जनाको मृत्यु
मनाङ एयरको हेलिकप्टर दुर्घटनामा परी ६ जनाको मृत्यु क्याप्टेन चेतबहादुर गुरूङले उडाएको हेलिकप्टरमा पाँच जना मेक्सिकन नागरिक सवार थिए ।
मनाङ एयरको हेलिकप्टर सोलु लाम्जुरापासमा दुर्घटनाग्रस्त, तीन जनाको शव भेटियो
मनाङ एयरको हेलिकप्टर सोलु लाम्जुरापासमा दुर्घटनाग्रस्त, तीन जनाको शव भेटियो लिखुपिके गाउँपालिकास्थित लामाजुरामा हेलिकप्टर दुर्घटना भएको प्रारम्भिक सूचना आएको कोशी प्रदेशका प्रहरी प्रमुख राजेशनाथ बाँस्तोलाले जानकारी दिए ।
बैतडीमा ४० यात्रु सवार बस दुर्घटना हुँदा १ जनाको मृत्यु, २६ जनाको अवस्था गम्भीर
बैतडीमा ४० यात्रु सवार बस दुर्घटना हुँदा १ जनाको मृत्यु, २६ जनाको अवस्था गम्भीर प्रहरी निरीक्षक योगेश खत्रीका अनुसार बस अनियन्त्रित भई सडकबाट झन्डै ४ सय मिटर तल खसेको हो। सडकबाट खसेको बस रूखमा अडिएको अवस्थामा रहेको उनले बताए।
लत्रिएको विद्युतको तारले बसमा करेन्ट लाग्दा ३ जनाको मृत्यु
लत्रिएको विद्युतको तारले बसमा करेन्ट लाग्दा ३ जनाको मृत्यु सडकमा लत्रिएको ११ हजार भोल्टेजको विद्युतको तारले गाडीको पछाडीको भागमा छुदा करेन्ट लागेको प्रहरीले बताएको छ। उक्त बसमा २७ यात्रु सवार थिए।
महाराष्ट्रमा ट्रकले ४ वटा गाडीलाई ठक्कर दिँदा ९ जनाको मृत्यु
महाराष्ट्रमा ट्रकले ४ वटा गाडीलाई ठक्कर दिँदा ९ जनाको मृत्यु मध्य प्रदेशबाट धुले तर्फ गइरहेको ट्रक मुम्बई-आगरा राजमार्ग अन्तर्गत धुले जिल्लाको पालस गाउँमा 'ब्रेक फेल' भएपछि अनियन्त्रित भएर पल्टिएको थियो ।
अर्घाखाँचीमा घरमाथि पहिरो खस्दा तीन बालबालिकाको मृत्यु, एकजना घाइते
अर्घाखाँचीमा घरमाथि पहिरो खस्दा तीन बालबालिकाको मृत्यु, एकजना घाइते मृत्यु हुनेमा ११ वर्षे अञ्जु रास्कोटी, १० वर्षे धनबहादुर रास्कोटी र १२ वर्षे खुमबहादुर रास्कोटी रहेको उनले जानकारी दिए।
हेटौँडाको नवलपुरमा बस दुर्घटना, ३७ जना घाइते, चलाक फरार 
हेटौँडाको नवलपुरमा बस दुर्घटना, ३७ जना घाइते, चलाक फरार  दुर्घटनामा घाइते भएका ३७ मध्ये १० जनाको चुरेहिल अस्पताल र २७ जनाको हेटौँडा अस्पतालमा उपचार भइरहेको एसपी गौतमले बताए। घाइतेहरूको पहिचान खुल्न बाँकी रहेको उनले जानकारी दिए।
भोटेबहालको इनारमा २ युवकको मृत्यु
भोटेबहालको इनारमा २ युवकको मृत्यु एसपी रिजालका अनुसार अहिले एकजनाको शव इनारबाट निकालिसकिएको छ भने अर्को शव निकाल्ने प्रयास भइरहेको छ।  इनार गहिरो भएको र अप्ठ्यारो भएका कारण पनि शव निकाल्न समय लागेको उनले बताए।   
Weather Update