Kath Khabar
चितवनको टिकौली जंगलमा शव बोकेको गाडीसहित आठ सवारीसाधन ठोक्किए,  १९ जना घाइते
चितवनको टिकौली जंगलमा शव बोकेको गाडीसहित आठ सवारीसाधन ठोक्किए, १९ जना घाइते दुर्घटनास्थलबाट १९ जना घाइतेलाई उपचारका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
रुसको पेट्रोल पम्पमा आगलागी सँगै विस्फोट हुँदा २७ जनाको मृत्यु
रुसको पेट्रोल पम्पमा आगलागी सँगै विस्फोट हुँदा २७ जनाको मृत्यु दागेस्तानका प्रमुख सर्गेई मेलिकोभले पत्रकारहरूसँगको कुराकानीमा दुर्घटनाको अनुसन्धान भइरहेको जनाउँदै व्यक्तिगत लापरबाहीका कारण घटना भएको हो वा होइन भन्ने यकिन भइनसकेको बताए।
मुस्ताङको कागबेनीमा बाढीले २९ घर पूर्णरूपमा ध्वस्त, यातायात ठप्प
मुस्ताङको कागबेनीमा बाढीले २९ घर पूर्णरूपमा ध्वस्त, यातायात ठप्प “एकै छिनमा सबै घर बगरमा परिणत भए, धन्न ज्यान बाँच्यो, मुक्तिनाथ क्षेत्रबाट धेरैले फोन गरेर बाढी आएको जानकारी गराइदिनुभयो र हामी बाँच्यौँ, नत्र सबै बाढीमा परिने रैछ ।”
रोल्पामा बस दुर्घटना, चार जनाको मृत्यु १४ जना घाइते
रोल्पामा बस दुर्घटना, चार जनाको मृत्यु १४ जना घाइते दुर्घटनामा ज्यान गुमाउनेमा दुई जना पुरुष र दुई जना महिला रहेका प्रहरीले जानकारी दिएको छ ।
सिद्धबाबा क्षेत्रमा गुडिरहेको जीपमाथि पहिरो खस्दा ३ जना घाइते
सिद्धबाबा क्षेत्रमा गुडिरहेको जीपमाथि पहिरो खस्दा ३ जना घाइते सिद्धबाबा क्षेत्र हेडबक्स नजिकै रहेको नाग मन्दिर अगाडि  बिहान लु २ च २८४९ नम्बरको जीप माथि ढुङ्गा सहितको पहिरो खस्दा चालक सहित ३ जना घाइते भएका राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले जनाएको छ ।
पोखरामा ५ महिनाअघि भएको यतीको जहाज दुर्घटनाको रिपोर्ट फ्रान्सबाट आयो, अध्ययन गर्दै आयोग
पोखरामा ५ महिनाअघि भएको यतीको जहाज दुर्घटनाको रिपोर्ट फ्रान्सबाट आयो, अध्ययन गर्दै आयोग ५ महिनाअघि पोखरामा दुर्घटनामा परेको यती एयरलाइन्सको एटीआर-७२ जहाजको ब्ल्याकबक्स रिपोर्ट आइपुगेको छ। पर्यटन मन्त्रालयद्वारा गठित जाँच आयोगले उक्त रिपोर्ट अध्ययन-विश्लेषण गरिरहेको एक सदस्यले बताए।
भारतको श्रावस्तीमा कार दुर्घटना, नेपालगन्जका छ जनाको मृत्यु
भारतको श्रावस्तीमा कार दुर्घटना, नेपालगन्जका छ जनाको मृत्यु भारतको बलरामपुरबाट नेपालगन्ज आउँदै गरेको युपी४७डब्लु १२१७ नम्बरको कार श्रावस्ती जिल्लाको इकौना नजिक सडकमा गए राति गाईसँग ठोक्किँदा दुर्घटना भएको हो ।
काठमाडौंको तारकेश्वरमा पहिरो, बाबुछोरीको मृत्यु
काठमाडौंको तारकेश्वरमा पहिरो, बाबुछोरीको मृत्यु सो घटनामा परी गणेश तामाङकी श्रीमती ३५ वर्षीया सञ्जु तामाङ घाइते भएको प्रहरीले जनाएको छ ।
Weather Update