भारतको केदारनाथ मार्ग गौरीकुण्डमा भीषण बाढीपहिरोमा परी ३ को मृत्यु, १९ जना बेपत्ता
शुक्रबार, साउन १९, २०८०
३ दिनसम्म लिफ्टमा फस्दा महिलाको मृत्यु
बुधबार, साउन १७, २०८०
लिओन्टिभा ९ तले भवनको माथिल्लो तलाको लिफ्टमा फसेका थिइन । जहाँ उनीले कुनै किसिमको सहयोग पाउन सकिनन । प्राप्त जानकारी अनुसार विद्युत् सर्ट भएर लिफ्ट ९औं तलामा अड्किएको थियो ।

काठमाडौंको महांकाल मन्दिरमा ट्यांकर ठोक्किँदा चालक घाइते
सोमबार, साउन १५, २०८०
सोमबार राति सवा २ बजे ना २ क ४० नम्बरको पानी ट्यांकर मन्दिरमा ठोक्किएको प्रहरी वृत्त जनसेवाले जनाएको छ। ट्यांकर ठोक्किए पछि मन्दीरको भित्तामा क्षति पुगेको छ।
सिनामंगलस्थित भीमसेनगोला सडकमा गाडी दुर्घटना
बिहीबार, साउन ११, २०८०
गाडीको ठक्करबाट ट्रान्सफर्मर र दुईवटा बिजुलीको पोलमा क्षति पुगेको छ । गाडीमा सवार सबै सुरक्षित रहेको प्रहरीले जनाएको छ ।
1690280070.jpg)
सामाखुसी खोलामा बगेर बेपत्ता भएका साजन अझै अज्ञात, रेस्क्यु टोली चाल्नाखेल पुग्यो
मंगलबार, साउन ९, २०८०
हिजो बेलुका अबेरसम्म विपत् व्यवस्थापन महाशाखाका तालिम प्राप्त प्रहरी सहितको टोलीले खोजी गरेको थियो।एपिएफको टोली बाढीमा बेपत्ता बालकको खोजी गर्दै चोभार क्षेत्र हुँदै चाल्नाखेल पुगेको छ। बालक अझै भेटिएका छैनन्।

सामाखुसीमा खोलाले बगाएर बेपत्ता भएका १३ वर्षीय बालकको अवस्था अझै अज्ञात
सोमबार, साउन ८, २०८०
प्रहरीका अनुसार पानीपोखरीको भानुभक्त मेमोरियल स्कुलमा कक्षा ६ मा पढ्ने साजन स्कुलबाट फर्किएर फुटसल खेल्न जाँदै गर्दा पर्खालबाट खसेर सामाखुसी खोलामा खसेका थिए ।

काठमाडौँबाट धुलिखेल जाँदै गरेको बस साँगामा दुर्घटना
बुधबार, साउन ३, २०८०
घाइतेहरुमध्ये ५ जनाको मध्यपुर अस्पतालमा उपचार भइरहेको र बाँकीको डा. इवामुरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

ललितपुरमा लत्रेको बिजुलीको तारमा टेक्दा करेन्ट लागेर मर्निङ वाकमा हिंडेका युवकको मृत्यु
मंगलबार, साउन २, २०८०
मर्निङ वाकमा गएका राजुले घर नजिकैको बाटोमा लत्रेको बिजुलीको तारमा टेक्दा करेन्ट लागेको थियो। करेन्ट लागेका उनको मृत्यु भएपछि प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ।
उत्तरप्रदेशमा हाइटेन्सन लाइनमा छोइएर करेन्ट लाग्दा ५ जना बोलबम यात्रीको मृत्यु
आइतबार, असार ३१, २०८०
उत्तर प्रदेशको मेरठ जिल्लाको राली चौहान गाउँमा गएराति ८ बजेतिर भएको घटनामा १० जना घाइते भएका मध्ये उपचारका क्रममा ५ जनाको ज्यान गएको हो ।

सप्तकोशी ब्यारेजको १० नम्बर पुलबाट ट्रक खस्यो, ३ जनाको उद्धार
शुक्रबार, असार २९, २०८०
ट्रक नदीमा खस्नासाथ प्रहरीले देखेकाले तत्काल उद्धार गर्न सकिएको डीएसपी राईले बताउनुभयो । ट्रकलाई भने नदीले बगाएको छ ।
साताको लोकप्रीय