Kath Khabar
ब्राजिलको अमेजन जङ्गलमा विमान दुर्घटना हुँदा १४ जनाको मृत्यु
ब्राजिलको अमेजन जङ्गलमा विमान दुर्घटना हुँदा १४ जनाको मृत्यु म्यानुअस एयरो ट्याक्सी एयरलाइन्सको विमान दुर्घटनामा परेको र दुर्घटनाबारे छानबिन गरिने  पनि उनले बताएका छन्। 
देशैभर किन बढ्दै छ सवारी दुर्घटना ?
देशैभर किन बढ्दै छ सवारी दुर्घटना ? नेपालमा अझै व्यवसायिक र गैरव्यवसायिक भनेर चालकलाई वर्गिकण गरिएको छैन । यस्तो निश्चित मापदन्ड नहुँदा व्यवसायिक रुपमा सवारी चलाउने काम नगर्नेले पनि सवारी चलाउँदा दुर्घटना हुन गरेका छन ।
पेप्सीकोला दुर्घटना अपडेट : उपचारको क्रममा दुईजनाको मृत्यु
पेप्सीकोला दुर्घटना अपडेट : उपचारको क्रममा दुईजनाको मृत्यु दुई गाडी ठोकिँदा बागमती प्रदेश ०२–०३७ प ५३११ नम्बरको डिओ स्कुटर र बागमती प्रदेश ०२–०४१ प ४८३८ नम्बरको एफजेड मोटरसाइकलसमेत दुर्घटनामा परेका थिए।
सिन्धुपाल्चोकको पाँचकिलोमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, ६ जना घाइते
सिन्धुपाल्चोकको पाँचकिलोमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, ६ जना घाइते मृत्यु हुनेमा चालक उत्तमराज महर्जन र सिन्धुपाल्चोक बाह्रबिसेका बलबहादुर खत्री रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
पेप्सीकोलामा चारवटा सवारीसाधन एकआपसमा ठोक्किँदा १४ जना घाइते
पेप्सीकोलामा चारवटा सवारीसाधन एकआपसमा ठोक्किँदा १४ जना घाइते बस चालक रामेछाप लिखुतामाकोशी गाउँपालिका-२ घर भई पेप्सिकोला बस्ने २४ वर्षीय जनक राउतलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
पाल्पामा गुडिरहेको जिपमाथि ढुंगा खस्दा तीनजनाको मृत्यु, पाँचजना घाइते
पाल्पामा गुडिरहेको जिपमाथि ढुंगा खस्दा तीनजनाको मृत्यु, पाँचजना घाइते उक्त जिपमा ११ जना सवार थिए, मृत्यु हुनेमा दुई पुरुष र एक महिला रहेका छन् ।
भारतको मिजोरममा निर्माणाधीन रेल्वे पुल भत्किँदा २६ जनाको मृत्यु
भारतको मिजोरममा निर्माणाधीन रेल्वे पुल भत्किँदा २६ जनाको मृत्यु मिजोरको राजधानी आइजवलबाट २१ किलोमिटर उत्तरपश्चिममा रहेको मणिपुरको साइराङ सहरमा निर्माणाधीन पुल भत्किएको थियो । मृतकहरु सबै घटनास्थलमा काम गर्ने कामदार रहेका बताइएको छ ।
बारामा भारतीय तीर्थयात्री बोकेको बस दुर्घटना : ७ जनाको मृत्यु, मृतक सबैको सनाखत
बारामा भारतीय तीर्थयात्री बोकेको बस दुर्घटना : ७ जनाको मृत्यु, मृतक सबैको सनाखत तीव्र गतिका कारण बस दुर्घटना भएको प्रहरीको अनुमान छ । दुर्घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
त्रिशूली बस दुर्घटनामा मृत्यु भएका ८ मृतकमध्ये चार जनाको सनाखत
त्रिशूली बस दुर्घटनामा मृत्यु भएका ८ मृतकमध्ये चार जनाको सनाखत बसका सहचालक नुवाकोट बेलकोटगढी नगरपालिका-६ का ३४ वर्षीय रोशन तामाङलाई भने सकुशल उद्धार गरिएको छ प्रहरीले जनाएको छ ।
Weather Update