Kath Khabar
बागलुङमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते
बागलुङमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते जिल्ला सदरमुकाम बागलुङ बजारबाट धम्जातर्फ जाँदै गरेको ध१ज ७१९० नम्बरको जीप दुर्घटना हुँदा धम्जाका १८ वर्षीय विजय विकको मृत्यु भएको प्रहरीले जनाएको छ।
गोरखा जन्ती बोकेको जिप दुर्घटना अपडेट :  मृतकको पहिचान खुल्यो
गोरखा जन्ती बोकेको जिप दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो उक्त दुर्घटनामा परी १२ जना घाइते भएका छन् ।
गोरखामा जन्ती बोकेको जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु, १२ घाइते
गोरखामा जन्ती बोकेको जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु, १२ घाइते दुर्घटनामा चार पुरुष र एक महिलाको मृत्यु भएको छ भने १२ जना घाइते भएको गोरखाका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए ।
बागलुङमा जीप दुर्घटना, दुई जनाको मृत्यु
बागलुङमा जीप दुर्घटना, दुई जनाको मृत्यु जीप सडकभन्दा धेरै तल खसेको हुँदा अहिलेसम्म कति सवार थिए भन्ने यकिन हुन नसकेको बागलुङका सूचना अधिकारी मदन केसीले बताउनुभयो
बझाङ जीप दुर्घटना अपडेट : सुदूरपश्चिमका कानूनमन्त्री सिंहको मृत्यु
बझाङ जीप दुर्घटना अपडेट : सुदूरपश्चिमका कानूनमन्त्री सिंहको मृत्यु गाडीका चालक ३५ वर्षीय धर्मराज जोशी र मन्त्रीका सुरक्षा गार्ड दीपेन्द्र भण्डारी रहेका समेत घाइते भएका छन् ।
बझाङ जीप दुर्घटना अपडेट : प्रदेशमन्त्री सिंहकी श्रीमती अमृतादेवि सिंह र भाउजु जानकी सिंहको मृत्यु
बझाङ जीप दुर्घटना अपडेट : प्रदेशमन्त्री सिंहकी श्रीमती अमृतादेवि सिंह र भाउजु जानकी सिंहको मृत्यु दुर्घटनामा सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वी बहादुर सिंहकी श्रीमती अमृतादेवि सिंह र भाउजु जानकी सिंहको ज्यान गएको हो ।
सुदुरपश्चिम प्रदेशका मन्त्री पृथ्वीबहादुर सिंह चढेको गाडी बझाङमा दुर्घटना
सुदुरपश्चिम प्रदेशका मन्त्री पृथ्वीबहादुर सिंह चढेको गाडी बझाङमा दुर्घटना सुदूरपश्चिम सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंह चढेको सुपप्र ०१००१ झ ४८० नम्बरको गाडी डडेलधुराबाट चैनपुर आउने क्रममा सडकबाट अन्दाजी ५० मिटर तल कालंगा खोला किनारमा खसेको हो।
गुडिरहेको पारागन बोर्डिंङ स्कुलको बसमा आगलागी
गुडिरहेको पारागन बोर्डिंङ स्कुलको बसमा आगलागी ‘सडक बन्दै थियो, बसको तलको भाग ठोक्किएर आगो लागेको हो,ʼ एसपी लिम्बूले भने। ‘मानवीय क्षति पुगेको छैन, बसको आधा भन्दा बढी भाग जलिसकेको छ,ʼ उनले भने।
ललितपुरको इमाडोलमा बीच सडकमै बस पल्टियो, १८ जना घाइते
ललितपुरको इमाडोलमा बीच सडकमै बस पल्टियो, १८ जना घाइते बसमा २४ जना सवार रहेको र ६ जनाको अवस्था सामान्य रहेको छ ।
४ जना सवार मोटरसाइकल दुर्घटना भएपछि....
४ जना सवार मोटरसाइकल दुर्घटना भएपछि.... प्रहरीका अनुसार कर्जन्हा बजारबाट बडहरा मिर्चैया जाने क्रममा गए राति करिब १ बजे प्रदेश २-०१-००२ प १५४९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिएको थियो ।
स्वर्गद्वारी कार दुर्घटनाः तीन बालबालिकासहित ८ जनाको मृत्यु, सबैको भयो सनाखत
स्वर्गद्वारी कार दुर्घटनाः तीन बालबालिकासहित ८ जनाको मृत्यु, सबैको भयो सनाखत स्वर्गद्वारी नगरपालिका–४ माथिल्लो भिंगरीमा लु१च ६३४५ नम्बरको कार सडकबाट चिप्लिएर कारमा सवार ८ जनाको मृत्यु भएको नेपाल प्रहरीका डिआइजी उमेशराज जोशीले जानकारी दिए ।
Weather Update