Kath Khabar
पोखराको लेखनाथस्थित डाँडाकोनाकमा बस दुर्घटना, ४२ जना घाइते
पोखराको लेखनाथस्थित डाँडाकोनाकमा बस दुर्घटना, ४२ जना घाइते घाइतेहरुको उद्धार गरी पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र गण्डकी मेडिकल कलेजमा लगिएको छ ।
दाङको तुलसीपुरमा ग्याँस सिलिण्डर बिस्फोट हुँदा दुईजना घाइते
दाङको तुलसीपुरमा ग्याँस सिलिण्डर बिस्फोट हुँदा दुईजना घाइते घाईतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पश्चातपछि थप उपचारका लागि केसीलाई बाँकेको नेपालगंज र खनाललाई भरतपुर रिफर गरिएको प्रहरीले जनाएको छ ।
बेल्जियमका गोलकिपर एस्पिलको पेनाल्टी रोक्ने क्रममा मृत्यु
बेल्जियमका गोलकिपर एस्पिलको पेनाल्टी रोक्ने क्रममा मृत्यु वेस्ट्रोजेबेकेलाई खेलको दोस्रो हाफमा पेनाल्टी हाल्ने मौका मिलेको थियो। एस्पिलले उक्त पेनाल्टी त रोके। तर उनी मैदानमै ढलेका थिए। त्यसपछि मेडिकल टिमले उनलाई बचाउन कोशिस गरे पनि उनको होस आएन।
कांग्रेस सांसद चन्द्र भण्डारीको घरमा ग्यास सिलिन्डर विस्फोट हुँदा भण्डारीसहित आमा घाइते
कांग्रेस सांसद चन्द्र भण्डारीको घरमा ग्यास सिलिन्डर विस्फोट हुँदा भण्डारीसहित आमा घाइते भण्डारीको शरीरको ३० प्रतिशत र आमाको ७० प्रतिशतभन्दा बढी शरीर जलेको बताइएको छ । उनीहरुको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ ।
Weather Update