आगोले जलेर २ जनाको मृत्यु
बुधबार, माघ ४, २०७९
पोखरा विमान दुर्घटनामा परेकामध्ये २२ जनाको शव परिवारजनलाई बुझाइयो
बुधबार, माघ ४, २०७९
सेती नदीको पानीको सतह घटाएर खोजी गर्दा दुर्घटनास्थलभन्दा दुई किलोमिटर तल एउटा शव फेला परेको हो ।
सामाजिक सञ्जालमा जहाज भित्रबाटै लाइभ गरेको भिडिओमा सत्यता छैन : नागरिक उड्डयन प्राधिकरण
सोमबार, माघ २, २०७९
एउटा फेसबुकमा लाइभ भएको भिडिओ देखिन्छ। त्यो हिजो दुर्घटना भएको जहाजको नभई अन्य कुनै जहाजको भएको बुझिन्छ। यस घटनालाई जोडेर भ्रम फैल्याउने हिसाबले कसैले गलत सूचना सम्प्रेषण गरेको देखिन्छ। यसमा सत्यता छैन।
'विमान दुर्घटना जाँच आयोग'ले काम शुरु गर्यो
सोमबार, माघ २, २०७९
दुर्घटनाका कारण पहिचान गर्न र आगामी दिनमा त्यस्ता दुर्घटना दोहोरिन नदिनका लागि अपनाउनुपर्ने सुझाव सहितको प्रतिवेदन दिन आयोग गठन गरिएको हो। आयोगलाई ४५ दिनको समयावधि तोकिएको छ।
विमानको ब्ल्याक बक्स सेती खोँचमा भेटियो
सोमबार, माघ २, २०७९
“ब्ल्याक बक्स सुरक्षित रूपमै भेटिएको छ। विमानको पछिल्लो भाग हिजो भेटिएको थिएन, आज त्यो भेटियो,”
सवारी दुर्घटनामा ललितपुर हात्तीवनका एक व्यक्तिको मृत्यु
सोमबार, पुस २५, २०७९
नम्बर नखुलेको गाडी, बागमती प्रदेश ०१-०२५ च ०८०१ नम्बरको गाडी र बा४२ प ४०९६ नम्बरको मोटरसाइकल आइतबार राति एक आपसमा ठक्कर खाई दुर्घटना भएको थियो
भारतमा भएको बस दुर्घटनामा ३ नेपालीको मुत्यु, १४ जना घाइते
सोमबार, पुस २५, २०७९
घटनाको थप विवरण आउन बाँकी छ, उक्त दुर्घटनामा अन्य नेपाली यात्रु घाइते भएको हुनसक्ने बताइएको छ ।
आगो ताप्ने क्रममा जलेर वृद्धा घाइते
शुक्रबार, पुस २२, २०७९
बुधबार दिउँसो करिब १ बजे घरको बरण्डामा आगो ताप्ने क्रममा उनको कपडामा आगो सल्किएको थियो । आगलागीबाट शरीरको विभिन्न भाग जलेर उनी गम्भिर घाईते भएकी थिइन् ।
पाल्पाको रैनादेविमा बस दुर्घटना, ६ जनाको मृत्यु, १८ घाइते
शुक्रबार, पुस २२, २०७९
दुर्घटनामा खुसार्ने गाउँका खेमकुमारी राना, निर्मला घिमिरे, सुरुमा घिमिरे, कमला खत्री, दानकुमारी खत्री र गुनी गाहाको ज्यान गएको प्रहरीले जनाएको छ ।
सुन खानी पुरिंदा १८ जना मजदुर भित्रै फसे
आइतबार, पुस १०, २०७९
शनिबार दिउँसो काजाकिस्तानको सीमानाबाट करिब १०० किलोमिटर (६० माइल) टाढा रहेको यिनिङ काउन्टीमा खानी भत्किँदा उनीहरू पुरिएका थिए। खानी भत्केको समयमा ४० मजदुर सुरुङमा काम गरिरहेका थिए।
आगोबाट जोगाएको सामान चोरबाट जोगाउन सकेनन् बाक्सिला बजारका आगलागी पीडितले
शुक्रबार, पुस ८, २०७९
एउटा घरलाई स्काभेटर लगाएर नभत्काएको भए बाक्सिलामा थप क्षति पुग्ने थियो । आगो निभाउने क्रममा खानेपानीका पाइप काटिएका छन् । ५ घर खण्डहर बनेपछि बाक्सिला बजारको सौन्दर्य बिग्रिएको छ ।

