कलाकारको उमेर होइन, अभिनय हेरिन्छः अभिनेता हमाल
मंगलबार, चैत १९, २०८१
-1742197734.jpeg)
‘अञ्जिला’ को मुनाफाबाट कप्तान सुब्बाको घर बनाइने
सोमबार, चैत ४, २०८१
“प्रदर्शनकै दिनदेखि हामी काठमाडौँ उपत्यकामा रहेका प्रायः चलचित्र भवनमा पुगेर दर्शकमाझ प्रतिक्रिया लिइरहेका छौँ । चलचित्रको व्यापार पहिलो दिनको तुलनामा दोस्रो दिन र दोस्रो दिनको तुलनामा तेस्रो दिन बढेको छ । चलचित्र हेर्नुभएका दर्शकले राम्रो प्रतिक्रिया दिनुभएको छ, यसकारण आउँदा दिनमा व्यापार बढ्नेमा हामी विश्वस्त छौँ”, वितरक श्रेष्ठले भन्नुभयो ।
साताको लोकप्रीय