Kath Khabar
मनिषा कोइरालालाई बेलायतको ब्राडफोर्ड विश्वविद्यालयद्धारा मानार्थ विद्यावारिधि उपाधि
मनिषा कोइरालालाई बेलायतको ब्राडफोर्ड विश्वविद्यालयद्धारा मानार्थ विद्यावारिधि उपाधि यो सम्मान मेरो लागि शब्दमा व्यक्त गर्न सक्ने भन्दा बढी छ। यो प्रमाण हो कि तपाईं जहाँबाट सुरु गर्नुहुन्छ, तपाईंको यात्रा महत्त्वपूर्ण छ। मेरो कथामा मूल्य देख्नुभएकोमा ब्राडफोर्ड विश्वविद्यालयलाई धन्यवाद।
‘ए मेरो हजुर ५’ मा बाधिए नायक अनमोल केसी
‘ए मेरो हजुर ५’ मा बाधिए नायक अनमोल केसी " जेरी अन टप" , "बाटुलो जुन" र "ए मेरो हजुर - ५" मार्फत नेपाली चलचित्र उधोगमा नयाँ जोशका साथ हजुरहरु माझ उपस्थित हुन लागेको यो खुशीको कुरा सुनाउन पाउँदा म निकै उत्साहित र हर्षित छु ।
अभिनेता अनमोल केसीसहित चलचित्र 'फर्की फर्की' को टिमविरुद्ध मुद्दा दायर
अभिनेता अनमोल केसीसहित चलचित्र 'फर्की फर्की' को टिमविरुद्ध मुद्दा दायर उनले मुद्दामा आफ्नो नम्बर भएको जानकारी गराए पनि पछि सयौँ नम्बरबाट फोन आउन थालेको र अनमोल केसीलाई दिन आग्रह गर्दा पनि नरोकिएको र यसले पीडितको मानसिक स्वास्थ्यमा असर पुर्‍याएको दाबी गरेका छन् ।
अनमोल केसीसँग फिल्ममा डेब्यू गर्दैछिन् प्रिन्सी खतिवडा
अनमोल केसीसँग फिल्ममा डेब्यू गर्दैछिन् प्रिन्सी खतिवडा यो फिल्मलाई अनमोलको करियरको सबैभन्दा कम बजेटको फिल्म भनिएको छ । यो फिल्म चलचित्र विकास बोर्डमा दर्ता गर्दा बजेट २५ लाख उल्लेख गरिएको छ ।
Weather Update