Kath Khabar
अभिनेता  निश्चल बस्नेतलाई मातृशोक
अभिनेता निश्चल बस्नेतलाई मातृशोक
भारतीय अभिनेता असरानीको निधन
भारतीय अभिनेता असरानीको निधन
एलिभेट लाउञ्जमा आयोजित तीज विशेष कार्यक्रम भव्यताका साथ सम्पन्न
एलिभेट लाउञ्जमा आयोजित तीज विशेष कार्यक्रम भव्यताका साथ सम्पन्न मिस नेपाल २०२५ र काठ खबरको प्रस्तुति रहेको यस चर्चित कलाकारहरू हटीनटी अनुपम श्रेष्ठ, कलाकार पुजा लामा, गायिका देविका प्रधान र फेसन स्टार विशाल गुरुङहरुको कलाकारहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको विशेष अतिथिका रूपमा माननीय उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहकी श्रीमती सिर्जना सिंहको सम्मानित उपस्थिति रहेको थियो ।
एलिभेट लाउञ्ज एण्ड बारमा विशेष सांगीतिक कार्यक्रम 'नाचौं तिजमा' आयोजना हुँदै
एलिभेट लाउञ्ज एण्ड बारमा विशेष सांगीतिक कार्यक्रम 'नाचौं तिजमा' आयोजना हुँदै कार्यक्रममा चर्चित गायिका ज्योति मगर, मिस नेपाल तथा कलाकार रुबी राणा, गायिका पुजा लामा, मोडल तथा कलाकार सृष्टि खड्का जस्ता चर्चित कलाकारहरुकाे उपस्थितिसँगै रमाउन पाइनेछ ।
कस्ताे छ विष्णु माझीको नयाँ तीज गीत ‘म त नराउरी’ !
कस्ताे छ विष्णु माझीको नयाँ तीज गीत ‘म त नराउरी’ ! यो गीत ‘पुतलीको भट्टी’ को सिरिजअनुसार भाग २१ का रूपमा बजारमा आएको हो । हरेक वर्ष तीजको पूर्वसन्ध्यामा विष्णु माझीका प्रशंसकहरू उनको गीतको प्रतीक्षामा रहन्छन् । यसपटक पनि उनले आफ्नो मार्मिक शब्दमार्फत् नयाँ गीत सार्वजनिक गरेकी हुन् ।
Weather Update