Kath Khabar
चलचित्र 'बलिदान' को ट्रेलर सार्वजनिक

                             काठमाडौं, असोज ३ ।  ‘आसुसेन फिल्म्स प्रा.लि.’ को ब्यानरमा बनेको नेपाली चलचित्र 'बलिदान' को ट्रेलर सार्वजनिक भएको छ ।  

समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरीलगायतको अभिनय रहेको यस फिल्मको निर्माता पवन ब्राडफोर्ड बिस्ट र कार्यकारी निर्माता प्रेम पुरी हुन् ।

यो वर्षको दशैंको फूलपाती अर्थात् १३ असोजबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘बलिदान’को टिजर शनिबार सार्वजनिक गरिएको हो ।

 

 

प्रकाशित मिति: शुक्रबार, असोज ३, २०८२  १६:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update