ललितपुरका विद्यालयमा दादुराका शंकास्पद बिरामी भेटिए
आइतबार, चैत १२, २०७९
आज विश्व क्षयरोग दिवस
शुक्रबार, चैत १०, २०७९
नेपाल सरकारले आगामी आव २०८२/८३ सम्म क्षयरोग अन्त्य गर्ने लक्ष्य लिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले क्षयरोग अन्त्यका रणनीतिलाई निर्देशक सिद्धान्त मानी पञ्चवर्षीय रणनीतिक योजना २०७८/७९–२०८२/८३ तयार गरी कार्यन्वयनमा ल्याएको छ ।
ह्वात्तै बढ्यो कोरोना सङ्क्रमण
बिहीबार, चैत ९, २०७९
मन्त्रालयले कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि अतिरिक्त मात्रा (बुस्टर डोज) सबैलाई लगाउन निर्देशन दिएको छ ।
नर्भिकको आइभिएफमा उपचार गराएका दम्पत्तिले अष्ट्रेलियामा जन्म दिए चम्ल्याहालाई
बुधबार, चैत ८, २०७९
लामो समयदेखि सन्तान प्राप्तिका लागि संर्घष गरेका ४४ वर्षीया अरुणा र ४७ वर्षीय योगेश सन्तान प्राप्तिको योजनासहित उपचार गराउन अष्ट्रेलियादेखि नेपाल आएका थिए ।
भक्तपुरका अस्पतालका फार्मेसीमा औषधिको मूल्यभन्दा बढी असुली
बुधबार, चैत १, २०७९
यहाँका अस्पतालका फार्मेसी सञ्चालकले ३२ देखि एक सय १० प्रतिशतसम्म बढी मूल्य लिएको अनुगमनका क्रममा पाइएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख उमेशकुमार दाहालले जानकारी दिनुभयो ।
‘सिकलसेल एनिमिया’ बाट पश्चिम तराईका १५ जिल्ला प्रभावित
आइतबार, फागुन २८, २०७९
सिकलसेलका बिरामीले धेरै जाडो र गर्मीमा गाह्रो काम गर्न नमिल्ने बताइएको छ। उनीहरुले गाह्रो काम गर्दा शरीरमा अक्सिजनको मात्रा कम हुन गई हातखुट्टाका हड्डी असह्य हुने गरी दुख्ने गरेको बताइन्छ।
नारी दिवसमा एभरेस्ट अस्पतालले निःशुल्क शिविर आयोजना गर्ने
बुधबार, फागुन २४, २०७९
दोहोरो चापका कारण महिलाहरूमा विभिन्न समस्याहरू देखिने गरेको छ । समस्या लुकाएर बस्न हुँदैन र त्यसको निदान तथा उपचारको बाटो खोज्नुपर्छ भन्ने सन्देश महिला दिवसको अवसर पारेर दिनका लागि हामीले यो क्याम्प आयोजना गरेका हौं
यस्ता लक्षणहरु देखिए हुनसक्छ मृगौलामा खराबी
मंगलबार, फागुन २३, २०७९
स्वास्थ्यकर्मीहरुका अनुसार मृगौलामा कुनै समस्या भएमा हाम्रो शरीरले धेरै प्रकारका संकेत दिन्छ । त्यसैले यसको लक्षणहरू पहिचान गर्नु महत्त्वपूर्ण हुन्छ ।
आजदेखि अल्का अस्पताल १७ वर्षमा, सबै सेवामा ३० प्रतिशत छुट
बुधबार, फागुन ३, २०७९
वार्षिक उत्सवको अवसरमा अस्पतालका सञ्चालक तथा अध्यक्ष कुमार थापाले बिरामीहरूको उपचारमा कुनै पनि कन्जुस्याईँ नगर्ने बताउनुभयो ।
नर्भिकमा फागुन ७ गते सुगरका बिरामी लक्षित वृहत कार्यक्रम हुने
मंगलबार, माघ २४, २०७९
दिउँसो १ बजेदेखि कार्यक्रम सुरु हुने र त्यसमा सहभागी हुनेहरूका लागि अस्पतालले निःशुल्क सुगर लेभल जाँचको सेवा समेत उपलब्ध गराउने अस्पतालले जनाएको छ ।
साताको लोकप्रीय

