ललितपुर महानगरपालिकामा आजदेखि कोरोनाविरुद्धको खोप अभियान
मंगलबार, चैत २८, २०७९

कोरोना भाइरसको संक्रमण अझै केही दिन बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह
मंगलबार, चैत २८, २०७९
'अहिलेको अवस्था हेर्दा अझै केही दिन संक्रमण बढ्ने छ,' उनले भने, 'त्यसैले सबैले जनस्वास्थ्यका मापदण्ड पालना गरेर जोगिनुपर्छ।'

कोरोना भाइरसको नयाँ भेरियन्ट कम घातक र बढी संक्रामक
बिहीबार, चैत २३, २०७९
नयाँ भेरियन्ट ओमिक्रोन एक्सविवि १.१६ संक्रमण हुँदा रुघा लाग्ने, ज्वरो आउने, घाँटी खसखस हुने, जीउ दुख्ने, खाना नरुच्नेजस्ता लक्षण देखिन्छन् ।

२४ वटा नमूना परीक्षण गरिएकामा २४ वटैमा ओमिक्रोन भेरिएन्ट
सोमबार, चैत २०, २०७९
मन्त्रालयका अनुसार कोभिड–१९ मा हुने अणुवांशिक परिवर्तनको पहिचान राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको हो।
1680497161.jpg)
रुघाखोकी लाग्दा जथाभाबी एन्टिबायोटिक प्रयोग नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह
सोमबार, चैत २०, २०७९
मन्त्रालयले घरमा कसैलाई फ्लु वा रुघाखोकी लागे सबैले मास्क लगाउने, खोक्दा हाच्छिउँ गर्दा नाक, मुख छोप्ने, बेलाबेलामा साबुनपानीले हात धुन, हातले आँखा, नाक वा मुख नछुन आग्रह गरेको छ।

२४ घण्टामा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि
आइतबार, चैत १९, २०७९
हाल सक्रिय कोरोना संक्रमितको संख्या १९४ पुगेको छ भने १४ जना संक्रमित निको भएका छन्।

भारतबाट गड्डाचौकी नाका हुँदै घर फर्किनेमा देखिन थाल्यो कोरोना
शुक्रबार, चैत १७, २०७९
नयाँ वर्ष नजिकिँदै गर्दा भारतबाट घर फर्किनेको संख्या बढ्न थालेको छ । नयाँ वर्ष मनाउन फर्किनेको संख्या बढेपछि नाकामा एन्टीजेन परीक्षणमा कडाइ गरिएको छ ।

वैशाख पहिलो सातादेखि राष्ट्रिय भिटामिन ‘ए’ अभियान
बिहीबार, चैत १६, २०७९
भिटामिन ‘ए’ करिब २७ लाख बालबालिका र जुकाको औषधि करिब २४ लाख बालबालिकालाई खुवाइने महाशाखाले जनाएको छ।

भारतका केन्द्र सरकारद्वारा १८ वटा औषधि कम्पनीको लाइसेन्स खारेज
बुधबार, चैत १५, २०७९
पछिल्ला केही महिनाहरूमा तान्जानिया, गाम्बिया र उज्वेकिस्तान जस्ता धेरै देशहरूमा कफ सिरप सेवनका कारण धेरैको मृत्यु भएपछि डीजीसीआइले यो कारबाही गरेको हो। विश्व स्वास्थ्य सङ्गठनले भारतमा बनेको गुणस्तरहीन औषधिका कारण गत अगस्ट देखि अहिलेसम्म करिब ३ सय बालबालिकाको मृत्यु भएको जनाएको छ ।

कोरोना संक्रमण आइतबार पनि बढ्यो
आइतबार, चैत १२, २०७९
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयाका अनुसार आइतबार नौ सय २१ जनामा गरिएको परीक्षणमा १६ जनामा कोरोना देखिएको छ।

ललितपुरका विद्यालयमा दादुराका शंकास्पद बिरामी भेटिए
आइतबार, चैत १२, २०७९
दादुरा रुवेलाको महामारीलाई नियन्त्रण तथा रोकथाम गर्नको लागि विरामी देखिएका विद्यालय बन्द गर्ने तयारी समेत भईरहेको जनाइएको छ ।
साताको लोकप्रीय