Kath khabar
पुनः बढ्न थाले कोरोना संक्रमित

 

               काठमाडौं, चैत १५ । कोरोना संक्रमित पुनः बढ्न थालेका छन् । आज बुधबार ३४ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार १ हजार ३ सय ३० जनाको नमुना परीक्षण गर्दा ३४ जना संक्रमित थपिएका हुन् ।

यस्तै पछिल्लो २४ घण्टामा सक्रिय संक्रमित १०३ रहेको छ । हिजो २४ जना संक्रमित थपिएका थिए ।

 

प्रकाशित मिति: बुधबार, चैत १५, २०७९  १७:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update