Kath Khabar
विश्व खाद्य स्वच्छता दिवस मनाईंदै
विश्व खाद्य स्वच्छता दिवस मनाईंदै जिम्मेवार निकायले उपभोग्य बस्तुमा हुने कैफियत रोकथामको प्रयास गरेको दाबी गरे पनि बजारमा पाइने प्रायः सबैजसो खाद्य बस्तुमा अखाद्य बस्तुको मिसावट हुने गरेको भेटिन्छ ।अस्वस्थकर खानेकुराका कारण विश्वभर हरेक वर्ष झण्डै ५५ करोड मानिस बिरामी हुने गरेका छन् । अस्वस्थकर खानाले २ लाख ३० हजारको ज्यान जाने गरेको छ ।
चुरोट, सुर्तीको लत छुटाउन चाहनु हुन्छ ? अब वीर अस्पताल तपाईंको गन्तब्य हुनसक्छ
चुरोट, सुर्तीको लत छुटाउन चाहनु हुन्छ ? अब वीर अस्पताल तपाईंको गन्तब्य हुनसक्छ अस्पतालले क्यान्सर विभागमा परार्मशका लागि छुट्टै कोठाको व्यवस्था गरेको छ । सुर्तीजन्य पदार्थको खाएका कारण नेपालमा हरेक वर्ष २७ हजारभन्दा बढी मानिसको ज्यान जाने गरेको छ ।
भक्तपुर अस्पताल यस वर्षको प्रदेशकै उत्कृष्ट अस्पताल घोषणा
भक्तपुर अस्पताल यस वर्षको प्रदेशकै उत्कृष्ट अस्पताल घोषणा अस्पताल व्यवस्थापन सुदृढीकरणअन्तर्गत न्यूनतम सेवा मापदण्ड कार्यान्वयन कार्यक्रममा भक्तपुर अस्पताल बागमती प्रदेशकै उत्कृष्ट बनेको घोषणा गरिएको हो ।
प्रयोग नभएका स्वास्थ्य उपकरण अर्को अस्पतालमा पठाउनेछौं : स्वास्थ्य मन्त्री बस्नेत
प्रयोग नभएका स्वास्थ्य उपकरण अर्को अस्पतालमा पठाउनेछौं : स्वास्थ्य मन्त्री बस्नेत मन्त्री बस्नेतले आफ्नो जेनेभा भ्रमणका क्रममा स्वास्थ्य क्षेत्र सम्बन्धी काम गरिरहेका बिभिन्न मित्र राष्ट्रहरु दाताहरु तथा सम्बद्ध निकायहरुसंग पनि भेट गर्ने र नेपालको स्वास्थ्य क्षेत्रको बिकास र विस्तार एवं सुधारका बारेमा छलफल हुने जानकारी दिए।
चिकित्सकको परामर्श शुल्क १४ प्रतिशतले बढ्यो, अब ९४० रुपैयाँसम्म लिन पाइने
चिकित्सकको परामर्श शुल्क १४ प्रतिशतले बढ्यो, अब ९४० रुपैयाँसम्म लिन पाइने संघका महासचिव डा सञ्जीव तिवारीले आजदेखि लागू हुने गरी चिकित्सकको परामर्श शुल्क पहिलेको शुल्कमा १४ प्रतिशत बढाइएको जानकारी दिए।
कोभिड–१९ को सङ्कटकाल अवस्था अन्त्य भएको डब्ल्यूएचओको घोषणा
कोभिड–१९ को सङ्कटकाल अवस्था अन्त्य भएको डब्ल्यूएचओको घोषणा डब्ल्यूएचओले पहिलो पटक जनवरी ३०, २०२० मा कोभिड–१९ लाई उच्च स्तरको ‘कोभिड सङ्कटकाल’ घोषणा गरेको थियो ।
विदेशमा रहेका श्रमिकका लागि सञ्चालित टेलिमेडिसिन सेवा प्रभावकारी हुँदै
विदेशमा रहेका श्रमिकका लागि सञ्चालित टेलिमेडिसिन सेवा प्रभावकारी हुँदै बिरामी श्रमिकले सम्पर्क गरेको ह्वाट्सएप तथा भाइबरमा चिकित्सकले औषधि सिफारिस गर्ने गरेको बोर्डका निर्देशक पौडेलले जानकारी दिए। बिरामी श्रमिकले चिकित्सकले प्रस्ताव गरेका औषधि नेपाली बजारबाट खरिद गरेर लैजानुपर्ने उनको भनाइ छ। 
Weather Update