Kath Khabar
थप १११ जनामा कोरोना संक्रमण पुष्टि,  थप एकको मृत्यु,
थप १११ जनामा कोरोना संक्रमण पुष्टि, थप एकको मृत्यु, कूल २ हजार ५१७ परीक्षणमध्ये पीसीआर परीक्षणबाट १ हजार ४० र एन्टीजेनबाट १ हजार ४७७ जनामा नमुना परीक्षण गर्दा ११ जनामा संक्रमण देखिएको हो ।
ललितपुरको किष्ट शिक्षण अस्पतालमा पहिलो पटक कलेजो प्रत्यारोपण सम्पन्न
ललितपुरको किष्ट शिक्षण अस्पतालमा पहिलो पटक कलेजो प्रत्यारोपण सम्पन्न नेपालमा प्राइभेट अस्पतालहरू मध्ये मृगौला र कलेजो दुवै अंगहरूको प्रत्यारोपण सेवा उपलब्ध गराउने यो एक मात्र अस्पताल रहेको जनाइएको छ।
हिजो भिटामिन 'ए' र जुकाको औषधि खान छुटेका बालबालिकालाई आज पनि खुवाइँदै
हिजो भिटामिन 'ए' र जुकाको औषधि खान छुटेका बालबालिकालाई आज पनि खुवाइँदै हिजो भिटामिन 'ए' र जुकाको औषधि खान छुटेका बालबालिकालाई आज खुवाउन लागिएको हो । ६ देखि ५९ महिनाका बालबालिकालाई भिटामिन ‘ए’ र १ देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइनेछ ।
आज र भोलि पाँच वर्ष मुनिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने
आज र भोलि पाँच वर्ष मुनिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने भिटामिन ‘ए’ क्याप्सुल छ महिनादेखि ५९ महिनाका बालबालिकालाई तथा जुकाको औषधि एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई खुवाइने छ ।
कोरोना संक्रमणबाट आज थप दुईजनाको मृत्यु, १७१ जनामा कोरोना संक्रमण पुष्टि
कोरोना संक्रमणबाट आज थप दुईजनाको मृत्यु, १७१ जनामा कोरोना संक्रमण पुष्टि आज ८५ जना संक्रमणमुक्त भएका छन् भने सक्रिय संक्रमित संख्या ३९७ पुगेको छ ।
आज पनि एक कोरोना सङ्क्रमितको मृत्यु, १०४ नयाँ सङ्क्रमित थपिए
आज पनि एक कोरोना सङ्क्रमितको मृत्यु, १०४ नयाँ सङ्क्रमित थपिए सक्रिय सङ्क्रमितको सङ्ख्या तीन सय ७९ रहेका छन् ।
सेती प्रादेशिक अस्पतालमा कोरोना सङ्क्रमित महिलाको मृत्यु
सेती प्रादेशिक अस्पतालमा कोरोना सङ्क्रमित महिलाको मृत्यु सङ्क्रमणदर बढेसँगै रोगले हुने मृत्युदर पनि बढ्न सक्ने स्वास्थ्यकर्मीको भनाइ छ । गतको बिहीबार एकै दिन ३६ जनामा सङ्क्रमण पुष्टि भएको थियो ।
२४ घण्टामा १०६ जनामा कोरोना सङ्क्रमण पुष्टि
२४ घण्टामा १०६ जनामा कोरोना सङ्क्रमण पुष्टि काठमाडौं उपत्यकामा २७ जना आइसोलेसन, १२ जना आईसीयूमा र तीन जना भेन्टिलेटरमा उपचाररत छन् ।
बाजुराका ६ वर्षीय बालकमा कालाजार भेटियो
बाजुराका ६ वर्षीय बालकमा कालाजार भेटियो लगातार ३ महिनादेखि बिरामी भइ थला परेका थापाको स्थानीय स्वास्थ्य संस्थामा उपचार गर्दा निको नभएपछि बुधबार बेलुकी जिल्ला अस्पतालमा भर्ना गरिएको थियो ।
कोरोना संक्रमणबाट आज पनि एकजनाको मृत्यु,  १२१ जना नयाँ संक्रमित
कोरोना संक्रमणबाट आज पनि एकजनाको मृत्यु, १२१ जना नयाँ संक्रमित त्यस्तै आज ८१ जना संक्रमणमुक्त भएका छन् भने ४ सय ४५ जना सक्रिय संक्रमित रहेका छन् ।
कोरोना सङ्क्रमित बढेपछि तयारी अवस्थामा रहन अस्पताललाई निर्देशन
कोरोना सङ्क्रमित बढेपछि तयारी अवस्थामा रहन अस्पताललाई निर्देशन कोरोना सङ्क्रमणका कारण बुधबार एक जनाको निधन भएको छ । देशभर एक सय छ जना नयाँ सङ्क्रमित देखा परेका थिए ।
Weather Update