अजरबैजानको एक इन्धन डिपोमा विस्फोट हुँदा २० जनाको मृत्यु, ३ सय भन्दा धेरै घाइते
मंगलबार, असोज ९, २०८०
शनिबार देखि १९औँ एशियाली खेलकुद चीनको हाङ्चाओमा शुरु हुँदै
शुक्रबार, असोज ५, २०८०
विश्वका ४५ देशको सहभागिता रहने कुल ४० खेलमध्ये प्रतियोगितामा नेपालको तर्फबाट २९ खेलमा १२७ महिला र १२६ जना पुरुष गरी २५३ जना खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । एशिया ओलम्पिक काउन्सिलका अनुसार २०२२ मा स्थगित भएको १९औँ एसियाली खेलकुद २०२३ सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्ममा सारिएको थियो।
स्वीट्जरल्याण्डमा महिलालाई बुर्का लगाउन प्रतिबन्ध
शुक्रबार, असोज ५, २०८०
नियम उल्लंघन गरे १,००० स्विस फ्रांक्ससम्म जरिवाना हुने ।
आज विश्व शान्ति दिवस मनाइँदै
बिहीबार, असोज ४, २०८०
यो दिवस सन् १९८२ सेप्टेम्बर २१ देखि मनाउन शुरु गरिएको हो भने नेपालमा २०६५ सालदेखि दिवस मनाउन थालिएको हो ।
आज विश्व अल्जाइमर दिवस, हरेक वर्ष १ करोड नयाँ बिमारी थपिदै
बिहीबार, असोज ४, २०८०
मानिसको उमेर बढ्दै गएपछि मस्तिष्कका कोशिकाहरू कमजोर हुने र नष्ट हुँदै जान्छ । यो प्रक्रियालाई डिमेन्सिया भनिन्छ । यसरी मस्तिष्कका कोशहरू नष्ट हुँदै गएपछि व्यक्तिले केही बेर अगाडि गरेकै कुराहरू बिर्सन थाल्छ ।
क्यानडाबाट १ भारतीय कुटनीतिज्ञलाई देश निकाला
मंगलबार, असोज २, २०८०
क्यानडाले भारतीय कुटनीतिज्ञलाई निष्कासन गरेपछि २ देशबीचको सम्बन्ध चिसिएको छ ।
तेल पछि नयाँ खजाना खोज्दै साउदी
आइतबार, भदौ ३१, २०८०
यस परियोजना मार्फत साउदीलाई मेटल सेन्टर बनाउने योजना छ। यो विश्वव्यापी उद्योगमा एउटा ठूलो क्रान्ति हुनेछ। अन्तर्राष्ट्रिय खानी कम्पनीहरु यस अन्वेषणमा संलग्न छन्।
लिबिया : बाढीमा मर्नेको संख्या ५ हजार नाघ्यो
शुक्रबार, भदौ २९, २०८०
उद्धारकर्मीका अनुसार अहिले डेर्नामा बाढीको विनाश बाहेक केही देखिँदैन । लिबियामा सक्रिय २ सरकार मध्ये अन्तर्राष्ट्रिय मान्यता प्राप्त लिबियाको अन्तरिम सरकारले ५ हजार ३ सयजनाले ज्यान गुमाएको बताए पनि पूर्वी क्षेत्रको सरकारका अधिकारीले ८ हजार भन्दा बढीको मृत्यु भएको बताएका छन् ।
मोरक्को भूकम्प : मृत्यु हुने २८ सय नाघ्यो, सहायता नपाएको पिडितको गुनासो
मंगलबार, भदौ २६, २०८०
ज्यान जोगिए पनि बाँकी जीवन जिउन आफूसँग केही नभएको र गत शुक्रबार देखि नै खाना र आवासका निम्ति भौतिरिनु परेको पिडा पोखेका छन् । सरकार वा अन्य सहायता निकायबाट आफूहरूलाई कुनै सहयोग प्राप्त नभएको पनि उनीहरूले बताएका छन् ।
उत्तर कोरियाली नेता किम जोङ उन रुस भ्रमणमा
मंगलबार, भदौ २६, २०८०
युक्रेनसंगको १८ महिना भन्दा बढीको युद्ध पछि रसियालाई हतियारहरूको ताजा आपूर्ति चाहिन्छ, जबकि उत्तर कोरिया, जसले आफ्नो आणविक हतियार परीक्षणको कारण वर्षौं अन्तर्राष्ट्रिय प्रतिबन्धहरूको सामना गरिरहेको छ।
साताको लोकप्रीय
