ग्रीस रेल दुर्घटना : मानवीय त्रुटिको परिणाम भएको प्रधानमन्त्रीद्वारा पुष्टि
बिहीबार, फागुन १८, २०७९
महंगीले ४८ वर्षको कीर्तिमान तोड्यो पाकिस्तानमा
बिहीबार, फागुन १८, २०७९
अर्कोतर्फ बुधबार पाकिस्तानी रुपैयाँको तुलनामा डलरको भाउमा भारी वृद्धि भएको छ । अन्तरबैंक कारोबारमा डलर ४.६१ रुपैयाँले बढेर २६६.११ रुपैयाँमा पुगेको छ । जबकि खुला बजारमा डलरको भाउ रु. २७५ पुगेको छ ।
जापानलाई पछाडि पार्दै औद्योगिक उत्पादनमा द्रुत गतिमा अघि बढ्दै चीन
बिहीबार, फागुन १८, २०७९
चीनको राष्ट्रिय तथ्याङ्क ब्यूरोका अनुसार चीनको म्यान्युफ्याक्चरिङ पर्चेजिङ म्यानेजर इन्डेक्स (पीएमआई) जनवरीमा ५०.१ बाट बढेर ५२.५ पुगेको छ। यो अप्रिल २०१२ पछिको सबैभन्दा छिटो वृद्धि हो।
ग्रीस रेल दुर्घटनामा २९ जनाको मृत्यु
बुधबार, फागुन १७, २०७९
यात्रुवाहक रेल र मालवाहक रेल एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो । आगो निभाउन १७ वटा गाडी घटनास्थलमा पठाइएको दमकलले जनाएको छ । दुर्घटनाको कारण भने अहिलेसम्म थाहा हुन सकेको छैन ।
भारतको सर्वोच्च अदालतले अम्बानी परिवारलाई जेड प्लस श्रेणीको सुरक्षा दिन आदेश
बुधबार, फागुन १७, २०७९
सर्वोच्च अदालतले भन्यो, “जब मुकेश अम्बानी र उनको परिवारका सदस्यहरू भारत भित्र हुन्छन्, महाराष्ट्र राज्य र गृह मन्त्रालयले यो सुरक्षाको प्रबन्ध गर्नेछ र जब उनीहरू देश बाहिर हुन्छन्, गृह मन्त्रालयले उनीहरूको सुरक्षा सुनिश्चित गर्नेछ।”
एम्बाप्पे र करिम बेन्जेमालाई पछि पार्दै मेस्सी बने दोस्रोपटक फिफा सर्वोत्कृष्ट खेलाडी
मंगलबार, फागुन १६, २०७९
पीएसजी क्लबबाट खेल्ने मेस्सी यसअघि सन् २०१९ मा यो अवार्डबाट सम्मानित भएका थिए । रोनाल्डोले यो अवार्ड सन् २०१६ र २०१७ मा लगातार दुई वर्ष जितेका थिए ।
आप्रवासी कामदार बोकेको डुङ्गा पल्टिँदा कम्तीमा २७ जनाको मृत्यु
आइतबार, फागुन १४, २०७९
आप्रवासी कामदारले भरिएको डुङ्गा समुद्रको बीचमा दुई टुक्रा भएको बताएको छ । घटनाको विवरण आउन बाँकी छ ।
पाकिस्तानकी पहिलो ट्रान्सजेन्डर न्यूज एङ्कर माथि गोलि प्रहार
आइतबार, फागुन १४, २०७९
बन्दुकधारीले २६ वर्षीया मलिकलाई पाकिस्तानको लाहोरस्थित फार्मेसीबाट घर फर्किने क्रममा गोली चलाएको थियो । उनले पाकिस्तानको कोहिनूर टिभीमा पहिलो ट्रान्सजेन्डर मोडल बनेको केही दिनपछि पाकिस्तान फेसन डिजाइन काउन्सिलले वार्षिक रूपमा आयोजना गर्ने एउटा प्रमुख फेसन शोमा डेब्यु गरेकी थिइन्।
उत्तर कोरियाद्वारा थप क्षेप्यास्त्र परीक्षण
शुक्रबार, फागुन १२, २०७९
प्योङयाङले रणनीतिक आणविक आक्रमण गर्न आफू सक्षम रहेको दाबी गर्दै परीक्षण गरिएका क्षेप्यास्त्र शत्रुका सबै हवाई अखडालाई ध्वस्त पार्ने क्षमताका भएका बताउँदै आएको छ ।
नेपाल सहित १४१ देशले राष्ट्रसंघमा गरे युक्रेनको पक्षमा मतदान
शुक्रबार, फागुन १२, २०७९
राष्ट्रसंघको कूल १९३ देशमध्ये १४१ देशले युक्रेनका पक्षमा मतदान गरेका थिए । साधारणसभाले पारित गरेको प्रस्तावमा रुसलाई सैन्य फिर्ता गर्न आग्रह गर्दै युद्ध रोक्न अपिल गरिएको छ ।
आर्थिक संकटबाट निस्कन पाकिस्तानले विदेशी मिसन बन्द गर्दै कर्मचारी कटौती गर्ने
बिहीबार, फागुन ११, २०७९
पाकिस्तानको जियो न्युज च्यानलको रिपोर्ट अनुसार प्रधानमन्त्री शहबाज शरीफले विदेश मन्त्रालयलाई विदेशी नियोग, कार्यालय र कर्मचारीको संख्या घटाउन र खर्चमा १५ प्रतिशतले कटौती गर्न अन्य उपायहरू गर्न निर्देशन दिएका छन्।
सलमान रुश्दीलाई आक्रमण गर्ने युवक हादी मतरलाई इरानी फाउन्डेसनद्वारा पुरस्कृत गरिंदै
बुधबार, फागुन १०, २०७९
'द सैटानिक' भर्सेसका जापानी अनुवादक हितोशी इगाराशीको हत्या भएको थियो भने इटालियन अनुवादक र नर्वेजियन प्रकाशक माथि पनि आक्रमण भएको थियो। रुस्दीको प्रशंसा गरेको भन्दै भारतीय मूलकी महिला लेखिका जैनब प्रियामाथि पनि दक्षिण अफ्रिकामा आक्रमण भएको थियो ।
युक्रेन युद्धको १ वर्ष पूरा : रुसी राष्ट्रपति भ्लादिमिर पुटिनद्वारा देशवासीलाई सम्बोधन
मंगलबार, फागुन ९, २०७९
ऐतिहासिक घटनाहरूले उनको देशको भविष्य निर्धारण गर्नेछ र हामी सबै ठूलो जिम्मेवारीमा बाँधिएका छौं। युक्रेनमा रुसको आक्रमण ‘विशेष अभियान’ हो । रुस निरन्तर नाजी धम्कीसँग लडिरहेको थियो।
साताको लोकप्रीय

