आज १७औँ लोकतन्त्र दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै
सोमबार, वैशाख ११, २०८०

वसुन्धराश्री पुरस्कार डा रुइत र मानश्री पुरस्कार डा पुनलाई प्रदान गरिने
बुधबार, वैशाख ६, २०८०
विसं २०११ भदौ १९ गते ताप्लेजुङ जिल्लाको ओलाङचुङ्गोलामा जन्मनुभएका डा रुइतले तिलगङ्गा आँखा अस्पताल एवं सयौँ शिविरको सञ्चालनद्वारा लाखौँ स्वदेशी तथा विदेशी नागरिकको आँखा उपचार गरी मानवताको सेवा गर्नुभएको छ

बन्ने भयो गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला
बुधबार, चैत २२, २०७९
भरतपुर महानगरपालिकाले फाउण्डेशनलाई निर्माणका लागि सम्झौता गरेको भएपनि ठूलो रकम बक्यौता तीर्नुपर्ने अवस्था आएपछि फाउण्डेशन पछाडि हटेसँगै सरकार आफैँले निर्माण गर्न लागेको हो ।

पूर्वराजा ज्ञानेन्द्र शाहलाई आज नागरिक अभिनन्दन गरिँदै
सोमबार, चैत २०, २०७९
कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका स्थानीय नेताहरुसँगै लाखौंको जनसहभागिता रहने आयोजकले बताएको छ ।

आज घोडे जात्रा, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा
मंगलबार, चैत ७, २०७९
आजकै दिन ललितपुरमा पनि एउटा कानो घोडा दौडाएर घोडेजात्रा मनाउने परम्परा छ। यस अवसरमा सरकारले काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा पनि दिएको छ।

सडक खाली नगरी कुमारी घर पुग्नुभएको थियो राष्ट्रपति पौडेल
आइतबार, चैत ५, २०७९
राष्ट्रपति पौडेलले पहिलोपल्ट कुमारी घरमा चिया पिउनुभएको हो । यसअघि राष्ट्र प्रमुखले कुमारी घरमा चिया पिउने चलन थिएन ।
को हुन् राष्ट्रपतिमा निर्वाचित रामचन्द्र पौडेल ? यस्तो छ जीवनी
बिहीबार, फागुन २५, २०७९
कांगेस केन्द्रीय महामन्त्री (२०६२-२०६४), कांगेस केन्द्रीय उपसभापति (२०६४-२०७२), कांग्रेस संसदीय दलको नेता (२०६४-२०७०) भएका पौडेल २०७२ सालमा कांग्रेसको केन्द्रीय कार्यवाहक सभापति भएका थिए ।

नेपालको तेस्रो राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित
बिहीबार, फागुन २५, २०७९
नेपालको तेस्रो राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भएका छन्।
आइसिसी विश्वकप लिग-२ का विजेता खेलाडीहरूलाई प्रतिव्यक्ति दुईलाख रूपैयाँ पुरस्कार दिने प्रधानमन्त्रीको घोषणा
बिहीबार, फागुन ११, २०७९
"चार खेलमा पूरै विजय हासिल गरेर क्लिनस्वीप गर्नुभएको छ। तपाईहरु यो देशकै गौरव हो, तपाईहरुको कारण देशको प्रतिष्ठा बढेको छ, म सबै नेपालीहरूको तर्फबाट तपाईंहरूलाई हार्दिक बधाइ ज्ञापन गर्दछु ।

भारतीय बुद्धिजीवी एसडी मुनीले नेपालको राष्ट्रपतिका लागि सुझाए सम्भावित चार नाम
सोमबार, फागुन ८, २०७९

भोलि देशभर सार्वजनिक बिदा दिने निर्णय
आइतबार, माघ २९, २०७९
जनयुद्धको नेतृत्वकर्ता पार्टी माओवादी केन्द्रले प्रत्येक वर्ष फागुन १ गतेलाई जनयुद्ध दिवसको रूपमा मनाउँदै आएको छ ।

राष्ट्रपतिले सङ्घीय संसद्को बैठकलाई शुक्रबार सम्बोधन गर्ने
बिहीबार, माघ २६, २०७९
राष्ट्रपतिले गरेको सम्बोधनप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभा र राष्ट्रियसभामा छुट्टाछुट्टै टेबल गर्नेछन् । त्यसपछि दुवै सदनले धन्यवादको प्रस्ताव पारित गर्ने सङ्घीय संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिए ।
राष्ट्रिय विभूतिको पङ्क्तिमा परेका व्यक्तित्वहरु
सोमबार, माघ १६, २०७९
लोभ, लालच, स्वार्थ र अहङ्कार जस्ता दुर्गुणलाई पर सारेर इमान्दारी पूर्वक देशोन्नतिमा लागेका र देशका लागि भलो चिताउने मानिस राष्ट्रिय विभूतिको पङ्क्तिमा पर्दछन् ।
साताको लोकप्रीय