Kath khabar
प्रम प्रचण्ड सामूहिक तस्बिरमा

काठमाडौँ, चैत ९। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव, शिक्षामन्त्री सुमना श्रेष्ठलगायत चिकित्सा शिक्षा आयोगको १३औँ बैठकपश्चात् शुक्रबार सामूहिक तस्बिरमा । तस्बिर - रत्न श्रेष्ठ

प्रकाशित मिति: शुक्रबार, चैत ९, २०८०  १३:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update