Kath khabar
क्रिकेट रङ्गशाला र देउडा पार्क शिलान्यास

 सुर्खेत, चैत ७ । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा सुर्खेतको वीरेन्द्रनगरमा प्रस्तावित इन्डोर र आउटडोर क्रिकेट रङ्गशाला र देउडा पार्कको  बुधबार शिलान्यास गर्दै । तस्बिरः सुरेश आचार्य

प्रकाशित मिति: बुधबार, चैत ७, २०८०  १३:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update