Kath Khabar
भक्तपुरको नारायणटारमा पार्किङ गरी राखेको स्कुटरमा आगलागी
भक्तपुरको नारायणटारमा पार्किङ गरी राखेको स्कुटरमा आगलागी प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ
ललितपुरको इमाडोलस्थित हाम्रो कोलोनीबाट सुन चाँदीका विभिन्न गहना तथा नगद चोरी
ललितपुरको इमाडोलस्थित हाम्रो कोलोनीबाट सुन चाँदीका विभिन्न गहना तथा नगद चोरी ललितपुरको इमाडोलस्थित हाम्रो कोलोनीबाट सुन चाँदीका विभिन्न गहना तथा नगद शनिबार राति चोरी भएको छ ।
उपत्यकामा मेट्रो रेल चलाउन काठमाडौं महानगरसँग सहकार्य गर्न मेयर चिरीबाबु महर्जन तयार 
उपत्यकामा मेट्रो रेल चलाउन काठमाडौं महानगरसँग सहकार्य गर्न मेयर चिरीबाबु महर्जन तयार  यहाँ कुनै पनि पालिकाले स्वतन्त्ररूपले आफ्नै बल, बुताले सबै पालिकामा छुने किसिमको मेगा प्रोजेक्ट गर्न गाह्रो पर्छ । काठमाण्डौ महानगरपालिका लगायत काठमाडौं उपत्यकाभित्र ५० लाखको जनसङ्ख्या छ । ३० लाख जनसङ्ख्या भएपछि त्यहाँ मेट्रो चलाउन सकिन्छ भन्ने अन्तर्राष्ट्रिय अध्ययनले जनाउँछ । तसर्थ अब यहाँ एक किसिमको मेट्रो अथवा र्‍यापिड बस...
दायाँ लेनबाट सवारी चलाउँदै हुनुहुन्छ ? सावधान ! कारबाहीमा पर्नुहोला
दायाँ लेनबाट सवारी चलाउँदै हुनुहुन्छ ? सावधान ! कारबाहीमा पर्नुहोला कोटेश्वरपूर्व भक्तपुरस्थित छ लेन सडकमा बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि बस, माइक्रोबस लगायत भाडामा चल्ने सम्पूर्ण सवारीसाधनलाई दायाँ लेनबाट सवारी चलाउन निषेध गरिएको छ।
विश्वकपमा अर्को सट्टाबाजी गराउने व्यक्ति पक्राउ, दश करोड बराबरको कारोबार
विश्वकपमा अर्को सट्टाबाजी गराउने व्यक्ति पक्राउ, दश करोड बराबरको कारोबार फिफा विश्वकप २०२२ लगायतका अन्तर्राष्ट्रिय खेल प्रतियोगितामा उक्त एप्समार्फत सट्टाबाजी गराई रकम संलग्न गर्ने गराउने कार्यमा एजेन्टहरू सक्रिय रहेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले वन एक्स बेटका एजेन्टको रूपमा सक्रिय रहेका उनलाई काठमाडौं महानगरपालिका-२८ कमलपोखरीबाट पक्राउ गरेको हो ।
सिन्धुलीमा वडाध्यक्षको कुटाईबाट स्थानीय घाइते
सिन्धुलीमा वडाध्यक्षको कुटाईबाट स्थानीय घाइते स्थानीय तहको निर्वाचनमा गठबन्धन तर्फबाट नेकपा माओवादी केन्द्रको टिकटबाट निर्वाचित वडाध्यक्ष मोक्तानले यसअघि पनि ३ जनालाई कुटपिट गरी घाइते बनाएको स्थानीयले बताएका छन् । सोही घटनामा पीडित बनेका फूयाँलले जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दर्ता गराएका छन् ।
'वन एक्स बेट’ मार्फत विश्वकपको सट्टेबाजी, २ करोडभन्दा बढीको कारोबार
'वन एक्स बेट’ मार्फत विश्वकपको सट्टेबाजी, २ करोडभन्दा बढीको कारोबार फिफा विश्वकप २०२२ लगायत विश्वमा संचालन हुने खेल तथा गतिविधिहरुमा सट्टाबाजी गर्न प्रयोग हुने उक्त एप्लिकेसनमार्फत सट्टाबाजी लगाउने रकम संकलन गर्ने गराउने कार्यमा एजेन्टहरू सक्रिय रहेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
नारायणगढ मुग्लिन सडक खण्डमा दैनिक चार घण्टा सवारी आवागमन रोकिने
नारायणगढ मुग्लिन सडक खण्डमा दैनिक चार घण्टा सवारी आवागमन रोकिने भौगोलिक रुपमा कठिन ठाउँमा रहेका सिमलताल, कालीखोला, तुईन खोला र चिसेन्जी खोला पुल निर्माणका लागि पहाड काट्ने लगायतका कामको लागि सवारी आवागमन रोक्न लागिएको हो।
ठमेलभित्रको अव्यवस्थित इन्टरनेटका तार काट्न सुरु
ठमेलभित्रको अव्यवस्थित इन्टरनेटका तार काट्न सुरु ठमेल पर्यटन विकास परिषद्ले ठमेललाई सफा र व्यवस्थित बनाउन जथाभावी छरिएर रहेका इन्टरनेटका तार काट्न सुरु गरेको हो ।
विद्यार्थी सुरक्षा लक्षित विशेष चेकिङको क्रममा २०७ जना सवारी चालक कारवाहीमा
विद्यार्थी सुरक्षा लक्षित विशेष चेकिङको क्रममा २०७ जना सवारी चालक कारवाहीमा सोही चेकिङ्गकै क्रममा ट्राफिक नियम उल्लंघन गर्ने अन्य १८९ जना सवारी साधनका चालकहरुलाई पनि ट्राफिक प्रहरीले कारवाही गरेको छ ।
Weather Update