भक्तपुर र काभ्रेमा मृत अवस्थामा फेला
शुक्रबार, मंसिर २३, २०७९
नेपाल टेलिकमको ब्राण्ड एम्बेस्डरमा खड्का र जोशी
बिहीबार, मंसिर २२, २०७९
यस सम्बन्धी सम्झौता पत्रमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेल र क्रिकेट खेलाडी पारस खड्का र प्रियंका रानी जोशीले नेपाल टेलिकमको केन्द्रीय कार्यालयमा आज आयोजित एक कार्यक्रममा हस्ताक्षर गर्नुभयो ।
उपत्यकामा रु दुईमा ‘वाटर भेन्डिङ’ मेसिनबाट पिउने पानी
बुधबार, मंसिर २१, २०७९
वाटर एटिएम कसरी प्रयोग गर्ने, गिलास कसरी निस्कन्छ र पानी कसरी भर्ने सम्बन्धमा जानकारीमूलक पोस्टरसहित एटिएम राखिएको छ । मानिसको भीडभाड हुने स्थान, पार्क तथा सार्वजनिकस्थलमा एटिएम व्यवस्था गरिएको हो । त्यसकारण आवतजावत गर्ने सर्वसाधरणका लागि पानी पिउन सहज भएको छ ।
काभ्रेमा तीन महिनापछि पुनः रेबिज भेटियो, सतर्क रहन आग्रह
सोमबार, मंसिर १९, २०७९
महाभारत गाउँपालिकामा मरेका दुई गाईमा रेबिज रोग पुष्टि भएपछि स्थानीयलाई सतर्क रहन आग्रह गरिएको छ। केही दिनअघि महाभारत–१ गोकुले र ८ नं वडास्थित घर्तीछापमा कुकुरको टोकाइबाट दुई गाई मरेका थिए।
ललितपुरको ग्वार्कोमा 'फ्लाइओभर' को काम आउँदो शुक्रवारदेखि, यसरी हुँदैछ गाडीको व्यवस्थापन
आइतबार, मंसिर १८, २०७९
कोटेश्वरबाट सातदोबाटोतर्फ जाने र आउने सम्पूर्ण गाडीलाई ग्वार्को चोकभन्दा ६ सय मिटर अगाडि र पछाडि सर्भिस लेन हुँदै चल्ने व्यवस्था गरिएको छ । बल्खुबाट सातदोबाटो हुँदै कोटेश्वरतर्फ छुट्ने यात्रुवाहक, मालवाहक तथा २ पाङ्ग्रे गाडीलाई बल्खुबाट सर्भिस लेनमा र साना ४ पाङ्ग्रे गाडीलाई फास्ट ट्र्याकबाट सञ्चालन गरिने सूचनामा उल्लेख छ ।
लव-कुश झोलुङ्गे पुल : पुल छ तर तर्न पाइँदैन
आइतबार, मंसिर १८, २०७९
उक्त पुल ठेक्कामा लागेको ९ वर्षपछि निर्माण सम्पन्न भएको हो। २०७० सालमा ठेक्का लागेको उक्त पुल निर्माण ढिलो हुनुका कारणमा एउटा वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) विवाद रहेको थियो। चितवन राष्ट्रिय निकुञ्जले ईआईए नगरेको भनेर प्रश्न उठाएपछि त्यसको निर्माण ३ वर्ष रोकिएको थियो।
मेटलाइफ नेपालको २१औं वार्षिकोत्सवको अवसरमा बीमा सचेतना कार्यक्रमको आयोजना
आइतबार, मंसिर १८, २०७९
मेटलाइफको सहायक कम्पनीको रुपमा संयुक्त राज्य अमेरिकामा दर्ता भएको अमेरिकन लाइफ ईन्स्योरेन्सको शाखाको रुपमा मेटलाइफ सन् २००१ देखि नेपालमा सञ्चालनमा आएको हो ।
पत्रकारका लागि वि एण्ड वि अस्पतालमा स्वास्थ्य उपचारमा छुट
शुक्रबार, मंसिर १६, २०७९
पत्रकार र पत्रकारका परिवारको स्वास्थ्य उपचारका क्रममा औषधी र स्वास्थ्य उपचारमा १५ प्रतिशत छुट दिने सम्झौता भएको हो ।
प्रदुषण तथा यान्त्रिक चेकिङ्गमा आज ३८ ओटा सवारी साधन कारवाहीमा
शुक्रबार, मंसिर १६, २०७९
अत्याधिक धूँवा फाल्ने १३ ओटा र यान्त्रिक अवस्था ठिक नभएका तथा धूँवा समेत फाल्ने २५ ओटा सवारी साधन कारवाही परेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिनुभएको छ ।
भूमि आयोगलाई महानगरको "काउन्टर" भौगोलिक क्षेत्रभित्रको सरकारी सम्पत्तिमा हानी पुर्याए कारबाही गर्छौं
शुक्रबार, मंसिर १६, २०७९
शुक्रबार राष्ट्रिय भूमि आयोगले छिट्टै लगत संकलन कार्य सुचारु हुने भन्दै भूमिहीन, सकुमबासी र अव्यवस्थित बसोबासीहरुलाई नहटाउन स्थानीय तहहरुलाई निर्देशन दिएको थियो। उक्त निर्देशनको ‘काउन्टर’मा काठमाडौं महानगरले सुकुमबासी बस्ती हटाउने कदमबाट पछि नहट्ने संकते दिएको हो।
नवलपरासीको देउचुलीमा १४ करोड लगानीमा ‘बिटुमिन’ उद्योग खुल्दै
शुक्रबार, मंसिर १६, २०७९
नेपालमा सरकारी लगानीमा विटुमिन एन्ड ब्यारेल नामक उद्योग सञ्चालनमा थियो । तर, ०४८ को उदारीकरणसँगै सो उद्योग निजीकरण भइसकेको छ । अहिले नेपाल बिटुमिन एन्ड ब्यारेल उद्योग व्यवसायिक घराना पञ्चकन्या समूहले सञ्चालन गरिरहेको छ ।
साताको लोकप्रीय

