Kath Khabar
सुकुम्बासी बस्तीलाई तत्काल नहटाउन भूमि आयोगको आग्रह
सुकुम्बासी बस्तीलाई तत्काल नहटाउन भूमि आयोगको आग्रह 'निर्वाचन आयोगले निर्वाचन आचारसंहिता लागू नहुने सूचना जारी गरेपश्चात यस आयोगले सूचना प्रकाशन गरी पुनः सुचारू गर्नेछ'
अतिक्रमण गरी बनाइएका संरचना ३५ दिनभित्र हटाउन उपत्यका विकास प्राधिकरणको आग्रह
अतिक्रमण गरी बनाइएका संरचना ३५ दिनभित्र हटाउन उपत्यका विकास प्राधिकरणको आग्रह प्राधिकरणले आज सूचना प्रकाशित गरी उपत्यकाका नगरहरूको पुनःनिर्माण, विकास र विस्तारमार्फत काठमाडौँ उपत्यकालाई व्यवस्थित गर्नका लागि अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउन आग्रह गरेको हो ।
चोरी भएका २२ ओटा दुई पाङग्रे सवारी साधन आज सम्बन्धित धनीलाई हस्तान्तरण
चोरी भएका २२ ओटा दुई पाङग्रे सवारी साधन आज सम्बन्धित धनीलाई हस्तान्तरण धनि नखुलेका ३६ वटा सवारी साधन भने यातायात व्यवस्था कार्यालय र भन्सार कार्यालयमा बुझाइएको छ ।
मेयर बालेन्द्र शाहको प्रश्न- राजधानीमा खुलेआम आतंकवाद हुँदा केन्द्र सरकार के हेरेर बसेको छ ?
मेयर बालेन्द्र शाहको प्रश्न- राजधानीमा खुलेआम आतंकवाद हुँदा केन्द्र सरकार के हेरेर बसेको छ ? नगर प्रहरीमाथि सुकुम्बासीले ढुंगामुढा गर्दै मेयर साह र महानगरविरुद्ध नाराबाजी गरेर बिरोध प्रदर्शन गरेका थिए ।
 नगर प्रहरीमाथि आक्रमण गर्नेहरुको नाम खुलाएर कानुनी कारवाही गर्न माग
 नगर प्रहरीमाथि आक्रमण गर्नेहरुको नाम खुलाएर कानुनी कारवाही गर्न माग नगर प्रहरीमाथि सांघातिक आक्रमण गर्नेहरुको नाम खुलाएर कानुनी कारवाहीका लागि काठमाडौँ महानगरपालिकाले प्रहरी परिसर टेकुलाई पत्राचार गरेको हो।
इमाडोल बस्ने बुढामगर मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा पक्राउ
इमाडोल बस्ने बुढामगर मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा पक्राउ भुपेन्द्रलाई भक्तपुरको राधेराधेस्थित भाटभटेनी सुपरमार्केटको पार्किङस्थलबाट चोरी भएको १ थान मोटरसाइकल सहित काठमाडौं महानगरपालिका-९ एयरपोर्टबाट प्रहरीले पक्राउ गरेको हो ।
Weather Update