Kath Khabar
ब्याजदर वृद्धि विरुद्धको चेम्बरको आन्दोलन निर्वाचन सम्मका लागि स्थगित
ब्याजदर वृद्धि विरुद्धको चेम्बरको आन्दोलन निर्वाचन सम्मका लागि स्थगित बैंक तथा वित्तिय संस्थाको चर्को ब्याजदर एवं राष्ट्र बैंकको चालु पुँजी कर्जा सम्बन्धी मार्ग निर्देशनको विरोधमा चेम्बरले गर्दै आएको विरोधका कार्यक्रमलाई निर्वाचन अवधिभर रोक्न चेम्बरले विज्ञप्ति मार्फत आग्रह गरेको हो ।
गगनले सुरु गरेको स्वास्थ्य केन्द्रको बालेनद्धारा प्रशंसा
गगनले सुरु गरेको स्वास्थ्य केन्द्रको बालेनद्धारा प्रशंसा ‘सरकारी स्वास्थ्य संस्था भन्नेबित्तिकै फोहोर हुन्छ भन्नेहरुका लागि यो संस्था नमुना बनाउने प्रयास गरेका छौं । स्वास्थ्य संस्था सँधै सफा हुनुपर्छ भनेर नै जोड दिएका छौं ।’ उहाँहरुको कुरा सुनेपछि मेयर शाहले भुइँ मात्र नभई भित्ताहरू पनि सफासुग्घर रहेको भन्दै संस्थाको प्रशंसा समेत गर्नुभयो ।
डलर साट्ने बाहना पारी ठगी गर्ने खोज्ने दुई जना काठमाडौं नयाँबसपार्कबाट पक्राउ
डलर साट्ने बाहना पारी ठगी गर्ने खोज्ने दुई जना काठमाडौं नयाँबसपार्कबाट पक्राउ ओमनबाट आएका व्यक्ति घर जाने क्रममा नयाँबसपार्कमा बसको प्रतिक्षा गरिरहेको अवस्थामा उनीहरूले डलर साट्ने बाहना पारी ठगी गर्ने नियतले ललाई फकाई गरिरहेको अवस्थामा फेला पारी प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
हल्का वर्षाको सम्भावना
हल्का वर्षाको सम्भावना प्रदेश १, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । रातिको समयमा देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । आज काठमाडौँको अधिकतम तापक्रम २४ र न्यूनतम तापक्रम ११ डिग्री सेल्सियस रहेको छ ।
समृद्धि फाइनान्स नेशनल भेट्रान चेस च्याम्पियनसिप शुरु, शीर्ष खेलाडीको सुरुवाती अग्रता
समृद्धि फाइनान्स नेशनल भेट्रान चेस च्याम्पियनसिप शुरु, शीर्ष खेलाडीको सुरुवाती अग्रता पुतलीसडक स्थित कान्तिपुर सिटी कलेजमा जारी तीन दिने च्याम्पियनसिपको व्यवस्थापन स्पोर्ट्स एण्ड ईभेन्टस नेपालले गरेको छ । गत असार अन्तिम साता काठमाण्डौमा सम्पन्न अधिवेशनबाट निर्वाचित बुद्धिचाल संघको नयाँ कार्यसमितिले हरेक वर्ष १५ वटा विधामा राष्ट्रिय प्रतियोगिताहरू आयोजना गर्ने निर्णय गरेको छ ।
जघन्य अपराधका घटनालाई मेलमिलाप गरेर सल्टयाउन हुँदैन : मेयर शाह
जघन्य अपराधका घटनालाई मेलमिलाप गरेर सल्टयाउन हुँदैन : मेयर शाह कार्यक्रममा बोल्दै मेयर शाहले जघन्य अपराधका घटनालाई मेलमिलाप गरेर टुङ्गो लगाउन नहुने धारणासमेत राख्नुभएको छ । जघन्य अपराधका घटनालाई अदालतमा गएर न्याय निरूपण गराउन भ्रष्ट आचरण भएकाहरूले अवरोध पुर्‍याउने भएकाले त्यसतर्फ सचेत रहनुपर्ने उहाँले बताउनुभयो । 
नेपालको : कृषि कफी खेती (प्रारम्भ र विकाशक्रम)
नेपालको : कृषि कफी खेती (प्रारम्भ र विकाशक्रम) वि.सं. १९९५  ई.सं. (१९३८) सालमा नेपालमा सर्वप्रथम हिरा गिरीले म्यानमार (तात्कालिन बर्मा) बाट कफीका बीउ ल्याई गुल्मी जिल्लाको आँपचौरमा रोपण गरेर कफी खेतीको शुरुवात गरेको पाईन्छ । त्यसैगरी वि.सं. २०२५, ई.सं. (१९६८) सालमा गुल्मी, अर्घाखाँची र पाल्पा जिल्लामा कफीको बीउ बितरण शुरु गरियो ।
Weather Update