Kath Khabar
मृत अवस्थामा फेला
मृत अवस्थामा फेला काठमाडौंको गोकर्णेश्वर नगरपालिका-५ जोरपाटीमा हाल वतन नखुलेका बद्री भुजेल भन्ने ३६ वर्षीय पुरुष बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
नर्भिक आइभिएफमा ५५ वर्षकी महिलाले जन्माइन् सन्तान
नर्भिक आइभिएफमा ५५ वर्षकी महिलाले जन्माइन् सन्तान नर्भिक आइभिएफ सेन्टरमा एक वर्षको उपचारपछि ललितपुरकी विमला रजकले स्वस्थ सन्तानलाई जन्म दिन सफल भएकी हुन । शल्यक्रियामार्फत शनिवार बच्चा निकालिएको र हाल बच्चा र आमाको स्वास्थ्य अवस्था सामान्य छ ।
ललितपुर-३ मा एमालेको अग्रता, डा. तोसिमा कार्की तेस्रो स्थानमा
ललितपुर-३ मा एमालेको अग्रता, डा. तोसिमा कार्की तेस्रो स्थानमा ललितपुर क्षेत्र नम्बर-३ मा नेकपा एमालेले अग्रता लिएको छ । एमालेका अमृत खड्काले ८१३ मत पाएका छन्।
अनलाईन सट्टेवाजी (जुवा) खेलिरहेको अवस्थामा ४४ जना भारतीय नागरिक पक्राउ
अनलाईन सट्टेवाजी (जुवा) खेलिरहेको अवस्थामा ४४ जना भारतीय नागरिक पक्राउ नेपाल र युएईबीच नेपालस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा सञ्चालित एक दिवसीय क्रिकेट सिरिज भइरहेको स्थानमा अनलाईन लाईभ सट्टेबाजी (जुवा) खेलिरहेको अवस्थामा ४४ जना भारतीय नागरिकलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौँ महानगरद्वारा मानवसेवा आश्रमसँगको सहकार्यमा सडकआश्रित मानवको व्यवस्थापन गर्न प्रतिबद्ध
काठमाडौँ महानगरद्वारा मानवसेवा आश्रमसँगको सहकार्यमा सडकआश्रित मानवको व्यवस्थापन गर्न प्रतिबद्ध सडकपेटी र सार्वजनिक स्थलबाट मानिसको उद्धार गरी आश्रम वा अस्पतालसम्म लैजान र आश्रममा रहेका व्यक्तिलाई अस्पतालसम्म ल्याउन र लैजानका लागि महानगरपालिकाले सञ्चालन गरिरहेको एम्बुलेन्स सेवा प्रयोग गर्ने र सडकआश्रित मानवहरूको अवस्थाबारे जानकारी लिन १०२ नम्बरको एम्बुलेन्स सेवाको हटलाइनलाई प्रयोग गरिने भएको छ।
जावलाखेलको ‘लभ्ली होम चाइल्ड केयर'मा ११ महिने बालकको मृत्यु
जावलाखेलको ‘लभ्ली होम चाइल्ड केयर'मा ११ महिने बालकको मृत्यु  अभिभावकले बालकलाई २०७९ कात्तिक १७ मा लभ्ली होम चाइल्ड केयरमा भर्ना गरेका थिए । बालकलाई अन्तर्राष्ट्रिय बालमैत्री अस्पताल महाराजगन्जले बिहीबार मृत घोषणा गरेको थियो ।
Weather Update