Kath Khabar
नामिबिया र स्कटल्याण्ड भिड्दै, स्कटल्यान्डको मध्यम सुरुवात
नामिबिया र स्कटल्याण्ड भिड्दै, स्कटल्यान्डको मध्यम सुरुवात आईसीसी विश्वकप क्रिकेट लिग-२ को त्रिकोणात्मक एकदिवसीय सिरिजको आफनो अन्तिम खेलमा नामिबियाले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ ।
आईसीसी विश्वकप क्रिकेट लिग २ : कुशल भुर्तेल र ज्ञानेन्द्र मल्ल आउट
आईसीसी विश्वकप क्रिकेट लिग २ : कुशल भुर्तेल र ज्ञानेन्द्र मल्ल आउट कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा स्कटल्याण्डले दिएको २७५ रनको चुनाती नेपालले पछ्याइरहेको छ । ३ ओभरको समाप्तिमा २ विकेट गुमाएर नेपालले ३६ रन जोड्दै चुनौती पछइरहेको छ ।
कीर्तिपुरस्थित क्रिकेट मैदानमा सट्टाबाजीको आशंकामा एकजना पक्राउ
कीर्तिपुरस्थित क्रिकेट मैदानमा सट्टाबाजीको आशंकामा एकजना पक्राउ केही दिनअघि मात्र व्यूरोले नेपाल टी-२० लिगका खेलहरुमा ‘स्पट फिक्सिङ’ घटनाको अनुसन्धान सकाएको छ।
स्कटल्यान्डविरुद्ध नेपालको सानदार बलिङ
स्कटल्यान्डविरुद्ध नेपालको सानदार बलिङ नेपाली टोलीमा एक परिवर्तन भएको छ । नेपालको अघिल्लो खेलमा टिममा रहेका ललित नारायण राजवंशीको स्थानमा गुल्सन झाले स्थान बनाएका छन् ।
सिआइबीले बुझायो स्पट फिक्सिङ प्रकरणको अनुसन्धान प्रतिवेदन
सिआइबीले बुझायो स्पट फिक्सिङ प्रकरणको अनुसन्धान प्रतिवेदन सिआइबीका अनुसार सुरुमा पूर्वराष्ट्रिय खेलाडीसमेत रहेका महबुब आलमले दुई नेपाली खेलाडीलाई प्रलोभन देखाई स्पट फिक्सिङको प्रयास गरेका थिए । मोहम्मद आदिल आलमलाई एउटा नोबल र एउटा वाइड बल खेल्न भनिएको र उनले दुईवटा खेलमा सोही प्रकृतिको खेल खेलेको दाबी सिआइबीको छ ।
आइसिसी विश्वकप लिग-२ अन्तर्गत आज नामिबियाले स्कटल्यान्डलाई दियो १५४ रनको लक्ष्य
आइसिसी विश्वकप लिग-२ अन्तर्गत आज नामिबियाले स्कटल्यान्डलाई दियो १५४ रनको लक्ष्य नेपाल, नामिबिया र स्कटल्यान्डबीच कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी सिरिजमा स्कटल्यान्डले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नामिबिया ३९.२ ओभरमा १५३ रनमा अलआउट भयो।
ओपनर कुशल भुर्तेलकाे कीर्तिमानी शतकमा नामिबियामाथि नेपालको सानदार जित
ओपनर कुशल भुर्तेलकाे कीर्तिमानी शतकमा नामिबियामाथि नेपालको सानदार जित कुशलले ९९ बलमा आफ्नो ओडिआई करिअरको पहिलो शतक पूरा गरेका थिए । उनी नेपाली ओडिआईमा ओपनरको रुपमा शतक हान्ने पहिलो क्रिकेटर हुन्
आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिदेशीय सिरिजमा कुशलको पहिलो शतक
आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिदेशीय सिरिजमा कुशलको पहिलो शतक क्रिजमा अहिले कुशल भुर्तेल र सन्दीप जोरा रहेका छन् । भुर्तेल १०० रनमा अविजित रहँदा जोरा ९ रनमा अविजित रहेका छन्। नामिबियाले अन्तिम बलमा अलआउट हुँदै २८५  रन बनाएको थियो । नेपालले ४१ ओभरमा ५ विकेट गुमाएर २२९ रन बनाएको छ । 
आज आईसीसी लिग टू अन्तर्गत नेपाल र नामिबिया खेल्दै
आज आईसीसी लिग टू अन्तर्गत नेपाल र नामिबिया खेल्दै आज देखि शुरु हुने यो त्रिकोणत्मक सिरिज फागुन ९ गतेसम्म संचालन हुनेछ । यस सिरिजमा सहभागी तीनवटै टिमले एकअर्का विरुद्ध समान २-२ खेल खेल्ने छन् । 
अस्मिता आले इंग्ल्यान्डको यू-२३ फुटबल टिममा
अस्मिता आले इंग्ल्यान्डको यू-२३ फुटबल टिममा आगामी फेब्रुअरी १६ मा स्पेन विरूद्ध खेल्ने यु २३ अन्तर्राष्ट्रिय खेलको लागि नेपाली मुलकी अस्मिता इंग्ल्यान्डको टोलीमा परेकी हुन्।  यसअघि इंग्ल्यान्डको  यु १९ टिममा परेकी २२ वर्षीय अस्मिताले टोटनह्याम अटस्परबाट व्यवसायीक फुटबल खेल्दै आएकी थिईन्।
उपविजेता बन्दै साफ यू २० महिला च्याम्पियनसिप खेलेर स्वदेश फर्कियो नेपाली टोली
उपविजेता बन्दै साफ यू २० महिला च्याम्पियनसिप खेलेर स्वदेश फर्कियो नेपाली टोली बंगलादेशको ढाकामा भएको साफ यू २० महिला च्याम्पियनसिप खेलेर नेपाली टोली शुक्रवार स्वदेश फर्किएको हो। स्वदेश फर्किएको नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा)को टोलीले स्वागत गरेको थियो।
Weather Update