आइसिसी विश्वकप लिग २- आज पपुवा न्युगिनीसँग भिड्दै नेपाल
सोमबार, फागुन १५, २०७९
1677407883.jpg)
ओलम्पिक महिला फुटबलको छनौट खेल नेपालमा हुने
आइतबार, फागुन १४, २०७९
छनोटको पहिलो चरणका खेलहरु आगामी चैत २० देखि चैत २८ गतेसम्म त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सञ्चालन हुनेछन्। ओलम्पिक महिला फुटबल छनोटको पहिलो चरणमा विभिन्न २६ टोली छन्। ती टोलीलाई ७ समूहमा विभाजन गरिएको छ।
यूएई जाने राष्ट्रिय टोली घोषणा, परेनन् सन्दीप
बिहीबार, फागुन ११, २०७९
बिहीबार नेपाल क्रिकेट संघ (क्यान) ले यूएईमा हुने त्रिकोणात्मक सिरिजका लागि १५ सदस्य टोलीको घोषणा गरेको छ । युएई जाने टोलीमा उनी परेका छैनन् ।

आजदेखि 'केपी ओली कप' शुरु, पहिलो खेलमा पुलिस क्लब र सातदोबाटो युथ क्लब भिड्दै
बिहीबार, फागुन ११, २०७९
उद्घाटन खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा दिउँसो ३ बजेबाट शुरु हुनेछ। पूर्व प्रधानमन्त्रि तथा अध्यक्ष नेकपा (एमाले) केपी ओलीको बिशेष उपस्थितिमा उद्घाटन खेलअघि सांस्कृतिक कार्यक्रमको समेत प्रस्तुति हुनेछ।

पोखरामा आजदेखि २३औँ सूर्य नेपाल वेस्टर्न गल्फ प्रतियोगिता
बुधबार, फागुन १०, २०७९
प्रतियोतिाको विजेताले रु. १ लाख ४० हजार, उपविजेताले रु. ९० हजार र तेस्रो हुने खेलाडीले रु. ६७ हजार पुरस्कार प्राप्त गर्नेछन्। यसैगरी शीर्ष २१ मा रहने खेलाडीले पनि नगद पुरस्कार प्राप्त गर्नेछन्।

आइसिसी विश्वकप लिग २ मा नेपालले जित हासिल गरेपछि सन्दीप भन्छन् - 'मेरो देशले क्रिकेट जितेको छ'
बुधबार, फागुन १०, २०७९
यसै सिरिजबाट राष्ट्रिय टोलीमा फर्किएका सन्दीपको उत्कृष्ट प्रदर्शन रहेको थियो । उनले सिरिजको चार खेलमा ४० ओभर बलिङ गरेर एक सय ८४ रन दिएर १३ विकेट हात पारेका थिए ।
आईसीसी विश्वकप लिग-२ : नेपाल चौथौ खेलमा पनि विजयी, स्कटल्यान्ड फेरि पराजित
मंगलबार, फागुन ९, २०७९
नेपालले त्रिकोणात्मक खेलका सबै ४ खेल जितेको छ। नेपालले शृङ्खलाका चारवटै खेल जितेको यो पहिलो पटक हो। अब नेपालको २८ खेलबाट २६ अङ्क भएको छ।

स्कटल्याण्डले दियो नेपाललाई २१३ रनको लक्ष्य
मंगलबार, फागुन ९, २०७९
नेपालका लागि स्पिनर सन्दीप लामिछाने एक्लैले ४ विकेट लिएका छन् भने करण केसीले ३, ललित राजवंशी र कुशल मल्लले १/१ विकेट लिए ।

आइसिसी विश्वकप लिग २ - नेपाललाई पाँचौं सफलता
मंगलबार, फागुन ९, २०७९
टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले ९ ओभरमा १ विकेट गुमाउँदै ४५ रन बनाएको छ।

नामिबियालाई ४३ रनले हराउदै स्कटल्यान्ड विजयी
सोमबार, फागुन ८, २०७९
स्कटल्याण्डका लागि मार्क वाटले ४ तथा माईकल लिस्कले ३ विकेट लिए। ब्राण्डन म्याकमुलानले २ विकेट लिए। त्यसअघि पहिले ब्याटिङ गरेको स्कटल्याण्डले ४८.४ ओभरमा अलआउट हुदै २२१ रन बनाएको थियो।

विदेशमा खेल्न नपाउने उच्च अदालतको फैसलाविरुद्ध सर्वोच्चमा सन्दीपको पुनरावेदन
सोमबार, फागुन ८, २०७९
यसअघि उच्चले राष्ट्रिय टिमबाट विदेशमा खेल्न नपाउने फैसला गरेपछि उनी पुनरावेदनका लागि सर्वोच्च अदालत गएका हुन् । अदालत स्रोतका अनुसार सन्दीपले गरेको पुनरावेदनमा फागुन १२ गतेलाई पेसी तोकिएको छ ।
५ जना विरुद्ध स्पट फिक्सिङ गरेको आरोपमा मुद्दा दर्ता
सोमबार, फागुन ८, २०७९
काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले सोमबार मेहबुब आलम र आदिल अन्सारी, नितेश शाह, नविन कँडेल र रवि माझी विरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो।
साताको लोकप्रीय